बुधबार , २३ पुस २०६५ ,Wed 07 Jan, 2009
साना दलहरुले बैठक अबरुद्ध नपार्ने  ||  रक्षामन्त्री र प्रधानसेनापति बीच भेटघाट  ||  घुस लिएको आरोपमा रंगेहात पक्राउ  ||  संचार जगतको भुमिका महत्वपूर्ण- संचारमन्त्री  ||  अदालतले दिएको आदेश त्रुटिपूर्ण-गजुरेल  ||  यात्रुबाहक बस दुर्घटनामा बाइसजना घाइते  ||  पशुपति विवादले भारतीयहरु दुःखी  ||  अनिश्चितकालिन धरान बन्दको आहृवान  ||  एमाले केन्द्रीय समितिको बैठक जारी  ||  माओवादी गतिविधि आपराधिक-ओली  ||  मन्त्रीपरिषदको बैठक अनिश्चित  || 

व्यक्ति/व्यक्तित्व
सन् २००८ मा गुमेका विश्वचर्चित व्यक्तित्व

साहित्यमा नोबल पुरस्कार पाएका अलेक्सान्द्र सोल्झेनित्सिनलाई पनि हामीले यसै वर्ष गुमायौँ । सोल्झेनित्सिनले स्टालिनको शासनकालमा श्रमशिविरमा गरिएका अनाचारहरूका बारेमा लेखेका छन् । २००८ को अगस्ट ४ मा ८९ वर्षको उमेरमा मस्कोमा उनको मृत्यु भयो ।

सामान्ती राजतन्त्रको अवसान र गणतन्त्रको अभिभारा

२०१७ देखिको ३० वर्षे निरंकुश व्यवस्थालाई २०४६ सालको संयुक्त जनआन्दोलनले पल्टायो र राजालाई संवैधानिक घेराभित्र ल्यायो । राजतन्त्रलाई अन्तिम रुपले घुँडा टेकायो । वि.सं. २०६५ को जेठ १५ नेपालको युग परिवर्तनको नयाँ दिन बन्न पुग्यो ।

अनौपचारिक
के वर्तमान सरकार नै राजनीतिक समस्या समाधानको वाधक हो त ?

अहिले पनि माओवादीभित्र हिंसा, शसस्त्र युद्ध, लुटपाट जस्ता आपाराधिक प्रवृत्ति कायम छ र त्यसलाई अपरेशन गरेर नफ्याकिनकन माओवादी प्रजातान्त्रिक राजनैतिक वैतरणी पार गर्न सक्दै सक्दैन । त्यसैले माओवादी नेतृत्व प्रष्ट भए हुन्छ वर्तमान सरकार र त्यसको नेतृत्व तिम्रो दम्भको उपज होइन बरु नेपाली जनतको परिवर्तनको चाहना हो र एमालेको आशीर्वाद हो ।

संविधान कांग्रेसको नेतृत्वमा बन्नेछ

माओवादीले जनताको मतलाई लत्याएर काम गरिरहेको छ । माओवादीले कब्जा गरेको सम्पत्ति विना शर्त जनतालाई फिर्ता गर्नुपर्ने बाह्रबुँदे सहमतिमा उल्लेख छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग लुटिएको सम्पूर्ण फिर्ता गर्ने कुरामा प्रचण्डले सहमति जनाएका थिए । तर प्रचण्ड प्रधानमन्त्री बन्दा समेत आफैले गरेको प्रतिवद्धता कार्यान्वयन गरेका छैनन् ।

कला
म मेरो बखान गर्न सक्दिनँ

अहिलेकी चलेकी नायिका हुन झरना थापा । उनि आफू पनि फिल्म बनाउने र अरूको फिल्ममा पनि खेल्ने कुशल अभिनेत्री हुन । हालै आफ्नै चलचित्र तकदिरबाट उत्कृष्ट केटीभी अभिनेत्रीको अवार्ड जितेपछि यतिवेला झरनाको नेपाली सिने उद्योगमा वाहवाही चलेको छ।

Model Watch

Currency Exchange Rate
Currency
Buying
Selling
More...

Gold & Silver Rate

१० ग्राम
(१० ग्राम=०.८५७३ तोला)

छापावाल सुन

रु. २०,४०५।-

तेजावी सुन रु.२०,२७५-
असल चाँदी रु.२८३।-

KID'S ZONE

   :: भिडियो संवाद

Dr. Baburam Bhattrai

Finance Minister (2 October, 08)

Paramananda Jha

Hon. Vice President (10 August, 08)

उपेन्द्र यादव

अध्यक्ष, मधेसी जनाधिकार फोरम (14 July, 08)

अर्जुननरसिंह केसी

प्रवक्ता, नेपाली कांग्रेस

नारायणकाजी श्रेष्ठ 'प्रकाश'

महासचिव, नेकपा एकताकेन्द्र मसाल (2 June, 08)

झलनाथ खनाल

महासचिव, नेकपा एमाले (16 May, 08)

सूर्यबहादुर थापा

अध्याक्ष, नेपाल जनशक्ति पार्टी (8 May, 08)

 

संविधान सभा निर्वाचन परिणाम विशेष

विभिन्न राजनीतिक दलका नेतासँग वार्ता (20 April, 08)

पुष्पकमल दाहाल 'प्रचण्ड'

अध्यक्ष, नेकपा माओवादी  (8 April, 08)

नरहरी आचार्य

नेपाली कांग्रेसका वरिष्ठ नेता  (1 April, 08)

माधवकुमार नेपाल

महासचिव, नेकपा एमाले  (14 March, 08)

 
-->

Ship For Less
Aangan Indian Cuisine