आईतवार, १५ चैत्र २०६६, २८ March , 2010
चिकित्सक सङ्घको शिक्षा मन्त्रीसँग आग्रह  ||  लोडसेडिङ हटाउन माग गर्दै धर्ना  ||  चिकित्सा विज्ञानको उपकूलपतिमा शर्मा  ||  सडकबाटै संविधान घोषणा गर्न मिल्छ - पौडेल  ||  संविधानसभाको बैठक चैत सत्र गतेदेखि  ||  आज राष्ट्रपति डाक्टर यादव काठमाडौं फर्कंदै  ||  राजमार्ग आसपासका चारवटा रेस्टुरेन्टमा छापा  ||  श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि अनुमोदित  ||  पेरिस डाँडामा माओवादीको बैठक  ||  आज उच्चस्तरीय संयन्त्रको बैठक  ||  गृहमन्त्रीद्वारा निजी क्षेत्रसंग सहयोग माग  || 

व्यक्ति/व्यक्तित्व
अब नेताहरुले पनि फ्याक्ट्री खोल्नुपर्छ

गोलक्वेस्टले गल्ती गरेको होइन, राज्यले गल्ती गरेको हो किनभने गोलक्वेस्ट त मल्ट्रीनेशनल कम्पनी थियो, आयो विजनेश गर्žयो, नेपाल पनि डब्लुटिओ सदस्य बनेपछि मल्ट्रीनेशनल कम्पनीहरुले नेपालमा आएर विजनेश गर्न पाए ।

राजिनामा होइन जनतालाई एक एक थान बन्दुक देउ

वर्तमान सरकार माओबादीको बेबकुफी र काग्रेसको नालायकीको नाभी बाट जन्मेको हो । जब यसको जन्मनै अप्राकृतिक ढंगले हुन्छ भने यसबाट समसामयिक कार्यको अपेक्षा गर्नु त्यो आफैमा मुर्खता हो । कांग्रेसको सत्ता लिप्सा र माओबादीको व्यक्ति हिंसा नभएको भए कहाँ पुगिन्थ्यो र सरकारमा ।

अनौपचारिक
शीर्षपुरुष कोईरालाको अन्त्यष्टि : एक शब्दचित्र

विहान करिव ९ बजेतिर शुरु भएको श्रद्धाञ्जली सभा तीन बजेसम्म राख्दा पनि सर्वसाधारणको उपस्थिति उस्तै रहेको थियो । विहानैदेखी लागेको सर्वसाधारणको लाइन अपरान्हसम्म पातलिएको थिएन । एकैछिन नरोकि श्रद्धाञ्जली अर्पण गरेर अगाडी बढेपनि लाइन नघटेपछि अपरान्ह तीन बजेबाट शवयात्रा शुरु गरिएको थियो ।

त्यो जुँगाको लडाइँ मात्र हो

एमालेभित्रको अन्तरविरोध वाहियात अन्तरविरोध हो, त्यसको कुनै तुक छैन, कुनै आधार छैन र प्रयोजन पनि छैन । यो त केवल जुँगाको लडाइँ मात्र हो । यसको समाधानको निम्ति नेताहरु आपसी रुपमा मिल्नुपर्यो ।

कला
किन फेसनेबल देखिन चाहन्छन नायिकाहरु ?

उनको रोजाइमा पर्छन् छोटो स्कर्ट, लुज टाइपका वानपिस तथा जिन्स पाइन्ट र टिसर्ट। रेखा प्रायः हप्तैपिच्छे नयाँ लुगा किन्छिन् रे! किसिम-किसिमका कपडाले चारवटा दराज भरिएको बताउँछिन् उनी।

English Movies
Prince Of Persia : Movie Trailer
Watch In Full Size
Recent You Tube Movies
Nepali Movies
Remix Mero Mayalu,..
Watch In Full Size
Recent You Tube Movies
Hindi Movies
Watch hindi movie "FIDA"
Watch In Full Size
Recent You Tube Movies

Model Watch

Gold & Silver Rate

Currency Exchange Rate
Currency
Buying
Selling
More...
आफ्नै बारेमा  

अमेरिकादर्पण सन् २००० मा अमेरिकाको न्यूयोर्क राज्यमा कानुनअनुसार दर्ता भई प्रिन्टमिडियाको रुपमा प्रकाशनको शुरुवात भएको हो । संसारका विभिन्न भागमा बसोबास गर्ने नेपालीबीच सुमधुर सम्बन्ध कायम गर्ने, उनीहरुबीचको एकतालाई अझ मजबुत बनाउने र विभिन्न देशमा हुने घटनालाई नेपाल र संसारभर छरिएर रहेका नेपालीबीच सम्प्रेषण गर्ने उद्देश्य साथ यसको प्रकाशन सुरुवात गरिएको थियो ।
प्रकाशनको अवधिमा देशविदेशका हजारौं प्रियपाठकका न्यानो माया हामीले पाएका थियौं । तर बितेका सातवर्ष विविध समस्याका कारण यसको प्रकाशनलाई निरन्तरता दिन सकिएन । प्रिन्टमिडियाको माध्यमबाट संसारभर छरिएर रहेका हाम्रा प्रियपाठकलाई अविच्छिन्न रुपमा सुसूचित गर्न नसकेकोमा हामी दुःखित छौं । एक ठाउँमा भएको घटना छापेर पत्रिका विभिन्न मुलुकमा पठाउँदा र हाम्रा पाठकको हातमा पर्दा त्यो घटना निकै पुरानो भैसकेको हुन्थ्यो । यसर्थ पनि छापामाध्यमबाट पाठकहरुलाई समयमै सुसूचित गर्न कठिनाई भएको हामीले महसुस गर्žयौं र अहिले यसलाई अनलाइनको रुप दिएका छौं ।

अमेरिकादर्पण प्रिन्टमिडियाको रुपमा रहँदा निरन्तर लागिरहनु हुने संस्थापक जनक राना, मानधोज मोक्तान, भीम कार्की, आइत सोल्टी गुरुङ, बद्री खनाल, सम्पादक अग्निशिखा, शार्दुल भट्टराई, विशेष सम्वाददाता इन्दिरा कार्की (अमेरिका), नर्वदा राना तथा यमन राना (नेपाल) विशेष धन्यवादका पात्र हुनुहुन्छ । प्रिन्टमिडियाको रुपमा प्रकाशन हुँदा विज्ञापन दिएर, समाचार पठाएर तथा अन्य प्रकारले सहयोग गर्ने सबैलाई हामी धन्यवाद दिन चाहन्छौं ।

अमेरिकादर्पणले अहिले नयाँ स्वरुपमा आफ्नो यात्रा आरम्भ गरेको छ । हामी हाम्रा पाठकवृन्दलाई अझ छिटोछरितो रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम बारे सुसूचित गर्न सक्छौं भन्नेमा विश्वस्त छौं । हाम्रो अनलाइन पत्रिकामा आफ्नो व्यापार व्यवसायको विज्ञापन दिएर लाभान्वित हुन विज्ञापनदातालाई अनुरोध गर्दछौं । अहिले हामीले नेपालीमा शुरुवात गरेपनि निकट भविष्यमा अंग्रेजीमा पनि अनलाइन सुरु गर्ने विश्वास दिलाउन चाहन्छौं ।

हाल अमेरिकादर्पणको सञ्चालक समितिमा वोधराज त्रिपाठी (नेपाल) तथा भीम कार्की, जनक राना, सुशील क्षेत्री, जीवन जोशी, कृष्ण भण्डारी, चेतनाथ भट्टराई तथा गोकर्ण दाहाल र विशेषसम्वाददाता इन्दिरा खड्का (अमेरिका) रहेका छौं । हामी सबैको तर्फबाट निष्पक्ष, स्वतन्त्र र सही समाचार सम्प्रेषण गर्ने प्रण गर्दछौं । हाम्रो यो सपना, संकल्प, समर्पण र सहयात्रा तपाईहरुको साथविना पूरा हुँदैन । हामी तपाइँहरुको निरन्तर सदभावको अपेक्षा राख्दछौं । तपाइँ र हामी मिलेर सञ्चार सिर्जनाको संसारमा एउटा नयाँ आयाम थपौं ।

पत्रपत्रिका के भन्छन्
मार्च २५ तारिखमा राजधानीबाट प्रकासित भएका पत्रपत्रिकाका समाचारहरु ।
Watch In Full Size


स्वर्गीय गिरिजा प्रसादको बिगत देखि बर्तमान

भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले स्वर्गीय गिरिजाप्रसाद कोइराला दक्षिण एशियाकै पाका नेता भएको टिप्पणी गर्नुभएको छ । कोइरालाको निधनप्रति दुख ब्यक्त गर्दै प्रधानमन्त्री सिंहले आज कोइराला पुत्री सुजता कोइरालालाई समावेदना सन्देश पठाउँदै कोइरालाको निधनले आफु स्तब्ध बनेको उल्लेख गर्नुभएको छ ।

पदक-विजेता खेलाडीलाई राष्ट्रपतिको बधाई

राष्ट्रपति यादवले आगामी दिनमा पनि राष्ट्रको प्रतिष्ठा वृद्धि गर्न खेलाडी अझ सफल हुने विश्वास व्यक्त गर्दै खेलकुद राष्ट्रिय एकताको प्रतीक भएको बताए। खेलाडीमाझ राष्ट्रपति यादवले पहिले विख्यात फुटबलर पेलेको नामबाट ब्राजिललाई चिनेको बताए।

Online_Poll
 आगामि जेष्ट १४ गते संबिधान जारी हुन्छ होला ?


नेताहरुलाई नै थाहा होला।
बन्नै सक्दैन।
बन्ने सम्भावना छ ।
मतलब छैन ।

 


पूर्व राजा ज्ञानेन्द्र एभी न्युज च्यानलमा
गणतन्त्र भित्र राजातन्त्रको खोजी
Watch In Full Size
राजाले जनता बाट पाठ सिके
जनताले राजालाई सन्देश दिएकै हो ज्ञानेन्द्र
Watch In Full Size
नेपाल लाई हिन्दूराष्ट्र बनाउनु पर्छ
नेपाली बाबा जो इन्डियामा निकै प्रसिद्व हुनुहुन्छ
Watch In Full Size
नेपाल लाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्छ
७८ राष्ट्रका हिन्दूहरुको समर्थन बाबालाई
Watch In Full Size
विश्वामा क्रिस्च्यान राष्ट्र,मुस्लिम राष्ट्र पनि छन हिन्दू राष्ट्र किन हुन सक्दैन
शिव सक्ती बाबा,....जये होश... सुशिल छेत्री
Watch In Full Size

KID'S ZONE

America Darpan Entertainment

    o  Nepali TV News

Click to Watch
Sajha Sawaal With late Girija P. Koirala
Click to Watch
हेर्नुहोश प्रतक्ष प्रसारण
Click to Watch
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको राजकिय सम्मानका साथ अन्तेष्टि
Click to Watch
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आज राजक&
Click to Watch
Watch Live Kantipur TV
Click to Watch
Sajha Sawal with K.P. Oli
Click to Watch
Watch Daily TV News
Click to Watch
फोटोले ल्यायो फाटो,...
Click to Watch
Live Indian TV News 24/7 watch online
Click to Watch
Daily TV news
Click to Watch
Daily TV News
Click to Watch
Watch "Nepali Sport news"
Click to Watch
बिसाधि मा लापर्वाई,.....................!
Click to Watch
Pokharaमा अस्लिल video कैद गर्ने दुइ प्रहरीहरु
Click to Watch
मुलुकको इज्जत बिदेशमा लीलाम
Click to Watch
Feb - 8th -2010
Click to Watch
जमिम शाहको गोली हानी हत्या !!
Click to Watch
दिशानिर्देश with PM Madhav Kumar Nepal:

    o  Nepali TV Show

Click to Watch
Jire khursani (New Episode)
Click to Watch
Nepali Entertainment Show
Click to Watch
Watch "Koj Pratibhako" A new TV show
Click to Watch
feb - 08 - 2010
Click to Watch
feb - 7th - 2010
Click to Watch
feb - 08 - 2010
Click to Watch
"मेरो जिन्दगी मेरो बिश्वास"
Click to Watch
jan - 06 -2010
Click to Watch
feb - 5th - 2010
Click to Watch
feb - 03 - 2010
Click to Watch
feb -03- 2010
Click to Watch
picture of 2009 - नेपाली नागरिकता
Click to Watch
jan - 3rd - 2010
Click to Watch
feb - 2nd - 2010
Click to Watch
प्रतक्ष्य नेपाली डान्स टी.भी. कार्यक्रम छमछमी नाचिदेउ must watch
Click to Watch
watch my dear "Namrata shrestha"

    o  Indian TV Show

Click to Watch
Watch "Stardust Awards-2010"
Click to Watch
jan - 31st - 2010
Click to Watch
jan - 31 - 2010
Click to Watch
jan = 30 = 2010
Click to Watch
jan - 30 -2010
Click to Watch
Amitabh Bachchan Remembered his old days on Dance india dance

    o  Bollywood New Movie

Click to Watch
My Name is khan
Click to Watch
Ram Gopal Varma's "RANN"
Click to Watch
jan - 24 - 2010
Click to Watch
jan - 21st, 2010
Click to Watch
Jan - 15 - 2010
Click to Watch
jan - 14 - 2010
Click to Watch
Jan - 14 -2010
Click to Watch
Jan - 10 - 2010
Click to Watch
Jan - 05 - 2009
Click to Watch
Jan - 04 - 2009
Click to Watch
DVD print
Click to Watch
New Movie - 2009

    o  Bollywood old movie

Click to Watch
Jan - 23 - 2010
Click to Watch
1995
Click to Watch
Biwi Ho To Aisi (1988)
Click to Watch
One of the best hindi movie
Click to Watch
हिन्दी फिल्म "करन अर्जुन"

    o  Kollywood Movie

Click to Watch
feb- 08 - 2020
Click to Watch
Jan - 2010
Click to Watch
Takdeer Movie
Click to Watch
Mission Paisa

    o  Hollywood New & Old Movie

Click to Watch
watch "Avatar" How it happends-behind the scenes
Click to Watch
A nepali D-movie by Korean director
Click to Watch
"A Dangerous Man" New Movie
Click to Watch
New Movie - "Fake Identity"
Click to Watch
New movie - "Youth in Revolt"
Click to Watch
new movie
Click to Watch
new movie
Click to Watch
New Movie - 2009
Click to Watch
New Movie - 2009