आईतवार, १५ चैत्र २०६६, २८ March , 2010
चिकित्सक सङ्घको शिक्षा मन्त्रीसँग आग्रह  ||  लोडसेडिङ हटाउन माग गर्दै धर्ना  ||  चिकित्सा विज्ञानको उपकूलपतिमा शर्मा  ||  सडकबाटै संविधान घोषणा गर्न मिल्छ - पौडेल  ||  संविधानसभाको बैठक चैत सत्र गतेदेखि  ||  आज राष्ट्रपति डाक्टर यादव काठमाडौं फर्कंदै  ||  राजमार्ग आसपासका चारवटा रेस्टुरेन्टमा छापा  ||  श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि अनुमोदित  ||  पेरिस डाँडामा माओवादीको बैठक  ||  आज उच्चस्तरीय संयन्त्रको बैठक  ||  गृहमन्त्रीद्वारा निजी क्षेत्रसंग सहयोग माग  || 

व्यक्ति/व्यक्तित्व
अब नेताहरुले पनि फ्याक्ट्री खोल्नुपर्छ

गोलक्वेस्टले गल्ती गरेको होइन, राज्यले गल्ती गरेको हो किनभने गोलक्वेस्ट त मल्ट्रीनेशनल कम्पनी थियो, आयो विजनेश गर्žयो, नेपाल पनि डब्लुटिओ सदस्य बनेपछि मल्ट्रीनेशनल कम्पनीहरुले नेपालमा आएर विजनेश गर्न पाए ।

राजिनामा होइन जनतालाई एक एक थान बन्दुक देउ

वर्तमान सरकार माओबादीको बेबकुफी र काग्रेसको नालायकीको नाभी बाट जन्मेको हो । जब यसको जन्मनै अप्राकृतिक ढंगले हुन्छ भने यसबाट समसामयिक कार्यको अपेक्षा गर्नु त्यो आफैमा मुर्खता हो । कांग्रेसको सत्ता लिप्सा र माओबादीको व्यक्ति हिंसा नभएको भए कहाँ पुगिन्थ्यो र सरकारमा ।

अनौपचारिक
शीर्षपुरुष कोईरालाको अन्त्यष्टि : एक शब्दचित्र

विहान करिव ९ बजेतिर शुरु भएको श्रद्धाञ्जली सभा तीन बजेसम्म राख्दा पनि सर्वसाधारणको उपस्थिति उस्तै रहेको थियो । विहानैदेखी लागेको सर्वसाधारणको लाइन अपरान्हसम्म पातलिएको थिएन । एकैछिन नरोकि श्रद्धाञ्जली अर्पण गरेर अगाडी बढेपनि लाइन नघटेपछि अपरान्ह तीन बजेबाट शवयात्रा शुरु गरिएको थियो ।

त्यो जुँगाको लडाइँ मात्र हो

एमालेभित्रको अन्तरविरोध वाहियात अन्तरविरोध हो, त्यसको कुनै तुक छैन, कुनै आधार छैन र प्रयोजन पनि छैन । यो त केवल जुँगाको लडाइँ मात्र हो । यसको समाधानको निम्ति नेताहरु आपसी रुपमा मिल्नुपर्यो ।

कला
किन फेसनेबल देखिन चाहन्छन नायिकाहरु ?

उनको रोजाइमा पर्छन् छोटो स्कर्ट, लुज टाइपका वानपिस तथा जिन्स पाइन्ट र टिसर्ट। रेखा प्रायः हप्तैपिच्छे नयाँ लुगा किन्छिन् रे! किसिम-किसिमका कपडाले चारवटा दराज भरिएको बताउँछिन् उनी।

English Movies
Prince Of Persia : Movie Trailer
Watch In Full Size
Recent You Tube Movies
Nepali Movies
Remix Mero Mayalu,..
Watch In Full Size
Recent You Tube Movies
Hindi Movies
Watch hindi movie "FIDA"
Watch In Full Size
Recent You Tube Movies

Model Watch

Gold & Silver Rate

Currency Exchange Rate
Currency
Buying
Selling
More...
आधुनिक गायकको खोजीमा आभाष
:: कला/सिनेमा
- यज्ञश
आधुनिक गायकको खोजीमा आभाष युवा पुस्ताका प्रसिद्ध गायक-संगीतकार आभासलाई यो साता निकै चटारो पर्‍यो । अघिल्लो सातामात्र दक्षिणपुर्वी भारतको भ्रमणमा निस्किएका उनी काठमाडौं फर्किएको भोलिपल्ट नै डिल्लीबजारमा पले?टी कार्यक्रम हुँदै थियो । नेपालय कार्यालयको तल्लो तलामा रहेको सानो हल 'र शाला' कार्यक्रमका लागि तयार थियो र गायिका संगीता प्रधान पनि चाहिने जति रिहर्सल गरेर तयार थिइन् । अघिल्लो दिन आभास आइपुगे र भोलिपल्ट पलेटी भयो । लामो समयदेखि फिल्मी र आधुनिक गीत गाइरहेकी भएपनि चर्चामा नआएकी गायिका संगीता प्रधानको राजधानीमा पहिलो एकल गायन सम्पन्न भयो ।

नेपालयको आयोजनामा आभासले पछिल्लो तीन वर्षेखि यो कार्यक्रम चलाईरहेका छन् । कार्यक्रमको पहिलो एक वर्षउनले आप\mनै गीतमात्र गाए तर दोस्रो वर्षेखि नै नेपाल र भारतका स्थापित आधुनिक गायकहरुलाई कार्यक्रममा प्रस्तुत गर्न थाले । उनको कार्यक्रममा अहिलेसम्म मञ्जुल, फत्तेमान, रत्नसम्शेर थापालगायतका देशभित्रका र कुमार सुब्बा, कर्म योञ्जन, अशोक र्राई, डेजी बराइलीलगायतका नेपाल बाहिरका स्रष्टाको प्रस्तुति भइसकेको छ ।

अंग्रेजी मितिका हिसाबले हरेक महिनाको अन्तिम शुक्रबार हुने कार्यक्रम अर्न्तगत नोभम्वर महिनाकी कलाकारका रुपमा गाउने संगीता कोलकाताको शान्ति निकेतनबाट संगीतमा दीक्षित प्रतिभा हुन् । विराटनगरमा जन्मिएपनि मावली डुवर्समा पढेकी संगीता अहिले काठमाडौंस्थित ललितकला क्याम्पसमा प्राध्यापन पनि गर्छिन् । उनका श्रीमान् किशोर राना नेपालका स्थापित चलचित्र निर्देशक हुन् । जसका 'सीमारेखा' 'घामछाया'लगायतका फिल्ममा संगीताले गीत गाएकी छन् ।

शुक्रबार उनले गाइरहँदा दर्शकदिघा पहिलो लाइनमा थिए, रत्नसम्शेर थापा, मञ्जुल र प्रेमध्वज प्रधान । यस्तै, नेपालयका अर्का कलाकार अमृत गुरुङ भने उनको तस्वीर उतार्न व्यस्त थिए । अढाइ घण्टाको कार्यक्रममा संगीताले आफना गुरुदेखि अरुणा लामासम्मका गीत गाइन् । कोठामा बन्ने लोकगीत र हरेक सन्काहाका लयविहीन सुर आधुनिक गीत बन्ने यो समयमा पलेटीमा आभासले भने सा?च्चिकै आधुनिक गीतको स्वादको खोजी गरिरहेका छन् । अर्को महिना फेरि आफै गाउने तयारीमा रहेका आभासले यसका लागि थुप्रै कम्पोजिशन ठीक पारेका छन् । यसमा आफनै गायन रहेको एल्वम 'पलापला' का केही गीत, फत्तेमानको स्वर रहेको 'गायक फत्तेमान सत्तरीमा' का केही गीत र केही नया? गीत सामेल छन् ।

आभासको प्रस्तुतिबाट यो वर्षो मैजारो भएपछि अर्को वर्षने पलेटीमा देश बाहिरका कलाकारको बाहुल्य हुनेछ । आउने वर्षो क्यालेन्डर तयार गर्नका लागि उनी हालै पूर्वोत्तर भारत पुगेर फर्केका हुन् । भारतका नेपाली भन्नासाथ दार्जिलिङ बुझिने भ्रमलाई तोड्दै उनी आसाम, मेघालय, नागाल्याण्ड र मणिपुर पुगे । यहा? रहेका प्रतिभा भएर पनि मञ्च नपाएका केही वास्तविक आधुनिक गायकको छनौट गरे र पलेटीको निम्तो दिएर फर्किए । गत साता आसाममा ४० को ज्यान जानेगरि भएको साम्प्रादायिक हिंसाको समयमा उनी आसामको राजधानी गुवाहटीमा थिए । यो कुनै शौखको घुमाइ थिएन, आधुनिक गायकको खोजीका लागि थियो ।

कहिले काहि? ज्ञानले पनि दुःख दिनसक्छ । कुनै समय वामपन्थी अभियानमा संगीतमार्फत् सहभागी भएका आभास अहिले वास्तविक आधुनिक गीतको एक प्रकारले रक्षा र अर्को हिसाबले प्रचार पनि गर्ने अभियानमा लागेका छन् । रामेशलगायतका केही 'जनवादी' गायकलाई उनको यो शैली वुजुवा लाग्दछ । तर, पनि प्रत्यक्ष दर्शक, कान्तिपुर टेलिभिजनको कार्यक्रम र उज्यालो एफएमको माध्यमले उनले पलेटीलाई देशैभरि पुर्‍याइरहेका छन् । अहिलेको पुस्ताले कहिल्यै नामै नसुनेका नामुद गायकको स्वर सुनाइरहेका छन् । यो नेपाली संगीतको श्रीवृद्धिमा सबैभन्दा ठूलो काम हो । यदि कुनै स्रोताले सुन्दैन भने जतिसुकै राम्रो गायक भएपनि त्यसको कुनै अर्थ हुदैन । त्यसमाथि संगीतको ज्ञान भएका राम्रा स्रोता जम्मा गर्नु नै निकै गाह्रो काम हो । जसलाई नेपालय र आभास मिलेर गरिरहेका छन् ।


प्रकाशित मिति: 2007-12-03- --,Tuesday
 

Drop your message here

Full Name
Address
Email
Message

Note: message will be published after the editor's approval

यसअघिका कला/सिनेमा ::
किन फेसनेबल देखिन चाहन्छन नायिकाहरु ?
भुवनले कलाकारको जमघट गराए
बैसाखीको सहारामा समला
सपना बोकेर राजधानीमा
कलाकार र पत्रकारको रोचक भिडन्त
नेपाल सुन्दरी जेनिशा संग
काठमाण्डौको प्रिमियर शो अमेरिकामा
टङकिस ठूलो कुरा होइन
यौन प्रस्ताव नमान्दा चलचित्रबाटै आउट
जमाना ग्लामरको छ
...बरु कला क्षेत्र नै त्याग्छु
गायनमै जम्ने सपना छ पुष्पाको
ड्रेसले मात्र ग्ल्यामर्स बनाउँदैन
म जुनसुकै कपडामा पनि ग्ल्यामरस देखिन्छु
नायिकाहरुको रेस्टुरेण्ट साइनो
हिट हिरोइन बन्ने धुनमा रेणु
चलचित्र निर्माण भन्दा प्रर्दशन गर्न गाह्रो छ
म मेरो बखान गर्न सक्दिनँ
समयअनुसार ग्ल्यामर चाहिन्छ
म होइन मेरो चरित्र घुमीरहेको हुन्छ : रेजिना उप्रेती
मेरो गीत सुनेपछि सबैले सोच्नेछन् : शिव परियार
हामी अनुशासित छैनौ : रेखा थापा
मोडलिङ भनेकै ग्ल्यामरको फिल्ड हो - जयन सुब्बा (मानन्धर)
सानातिना दुःखकष्टले नथाकेका कलाकार विक्रम
कपडा खोल्दैमा अंग प्रदर्शन हुने होइन - ऋचा
नेपाली पपसंगीत विश्वभरी फैलाउने महत्वाकांक्षा छ - धिरज राई
काली भए पनि राम्री भन्छन् सबैले- रञ्जु
पछिल्लो समयकी व्यस्त नायिका संचिता
रङ्गयात्रा २०६५
अग्लीसँग नाच्न नमान्ने फुच्ची नायिका
गायिका टिना र्टनरले यसरी सफलता हात पारिन्
शिल्पीको मधेस-तराई नाटक यात्रा
आधुनिक गायकको खोजीमा आभाष
20 million tickets
 

Please choose a date to dispaly archive contents

 
 
 
 

पत्रपत्रिका के भन्छन्
मार्च २५ तारिखमा राजधानीबाट प्रकासित भएका पत्रपत्रिकाका समाचारहरु ।
Watch In Full Size


स्वर्गीय गिरिजा प्रसादको बिगत देखि बर्तमान

भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले स्वर्गीय गिरिजाप्रसाद कोइराला दक्षिण एशियाकै पाका नेता भएको टिप्पणी गर्नुभएको छ । कोइरालाको निधनप्रति दुख ब्यक्त गर्दै प्रधानमन्त्री सिंहले आज कोइराला पुत्री सुजता कोइरालालाई समावेदना सन्देश पठाउँदै कोइरालाको निधनले आफु स्तब्ध बनेको उल्लेख गर्नुभएको छ ।

पदक-विजेता खेलाडीलाई राष्ट्रपतिको बधाई

राष्ट्रपति यादवले आगामी दिनमा पनि राष्ट्रको प्रतिष्ठा वृद्धि गर्न खेलाडी अझ सफल हुने विश्वास व्यक्त गर्दै खेलकुद राष्ट्रिय एकताको प्रतीक भएको बताए। खेलाडीमाझ राष्ट्रपति यादवले पहिले विख्यात फुटबलर पेलेको नामबाट ब्राजिललाई चिनेको बताए।

Online_Poll
 आगामि जेष्ट १४ गते संबिधान जारी हुन्छ होला ?


नेताहरुलाई नै थाहा होला।
बन्नै सक्दैन।
बन्ने सम्भावना छ ।
मतलब छैन ।

 


पूर्व राजा ज्ञानेन्द्र एभी न्युज च्यानलमा
गणतन्त्र भित्र राजातन्त्रको खोजी
Watch In Full Size
राजाले जनता बाट पाठ सिके
जनताले राजालाई सन्देश दिएकै हो ज्ञानेन्द्र
Watch In Full Size
नेपाल लाई हिन्दूराष्ट्र बनाउनु पर्छ
नेपाली बाबा जो इन्डियामा निकै प्रसिद्व हुनुहुन्छ
Watch In Full Size
नेपाल लाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्छ
७८ राष्ट्रका हिन्दूहरुको समर्थन बाबालाई
Watch In Full Size
विश्वामा क्रिस्च्यान राष्ट्र,मुस्लिम राष्ट्र पनि छन हिन्दू राष्ट्र किन हुन सक्दैन
शिव सक्ती बाबा,....जये होश... सुशिल छेत्री
Watch In Full Size

KID'S ZONE

America Darpan Entertainment

    o  Nepali TV News

Click to Watch
Sajha Sawaal With late Girija P. Koirala
Click to Watch
हेर्नुहोश प्रतक्ष प्रसारण
Click to Watch
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको राजकिय सम्मानका साथ अन्तेष्टि
Click to Watch
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आज राजक&
Click to Watch
Watch Live Kantipur TV
Click to Watch
Sajha Sawal with K.P. Oli
Click to Watch
Watch Daily TV News
Click to Watch
फोटोले ल्यायो फाटो,...
Click to Watch
Live Indian TV News 24/7 watch online
Click to Watch
Daily TV news
Click to Watch
Daily TV News
Click to Watch
Watch "Nepali Sport news"
Click to Watch
बिसाधि मा लापर्वाई,.....................!
Click to Watch
Pokharaमा अस्लिल video कैद गर्ने दुइ प्रहरीहरु
Click to Watch
मुलुकको इज्जत बिदेशमा लीलाम
Click to Watch
Feb - 8th -2010
Click to Watch
जमिम शाहको गोली हानी हत्या !!
Click to Watch
दिशानिर्देश with PM Madhav Kumar Nepal:

    o  Nepali TV Show

Click to Watch
Jire khursani (New Episode)
Click to Watch
Nepali Entertainment Show
Click to Watch
Watch "Koj Pratibhako" A new TV show
Click to Watch
feb - 08 - 2010
Click to Watch
feb - 7th - 2010
Click to Watch
feb - 08 - 2010
Click to Watch
"मेरो जिन्दगी मेरो बिश्वास"
Click to Watch
jan - 06 -2010
Click to Watch
feb - 5th - 2010
Click to Watch
feb - 03 - 2010
Click to Watch
feb -03- 2010
Click to Watch
picture of 2009 - नेपाली नागरिकता
Click to Watch
jan - 3rd - 2010
Click to Watch
feb - 2nd - 2010
Click to Watch
प्रतक्ष्य नेपाली डान्स टी.भी. कार्यक्रम छमछमी नाचिदेउ must watch
Click to Watch
watch my dear "Namrata shrestha"

    o  Indian TV Show

Click to Watch
Watch "Stardust Awards-2010"
Click to Watch
jan - 31st - 2010
Click to Watch
jan - 31 - 2010
Click to Watch
jan = 30 = 2010
Click to Watch
jan - 30 -2010
Click to Watch
Amitabh Bachchan Remembered his old days on Dance india dance

    o  Bollywood New Movie

Click to Watch
My Name is khan
Click to Watch
Ram Gopal Varma's "RANN"
Click to Watch
jan - 24 - 2010
Click to Watch
jan - 21st, 2010
Click to Watch
Jan - 15 - 2010
Click to Watch
jan - 14 - 2010
Click to Watch
Jan - 14 -2010
Click to Watch
Jan - 10 - 2010
Click to Watch
Jan - 05 - 2009
Click to Watch
Jan - 04 - 2009
Click to Watch
DVD print
Click to Watch
New Movie - 2009

    o  Bollywood old movie

Click to Watch
Jan - 23 - 2010
Click to Watch
1995
Click to Watch
Biwi Ho To Aisi (1988)
Click to Watch
One of the best hindi movie
Click to Watch
हिन्दी फिल्म "करन अर्जुन"

    o  Kollywood Movie

Click to Watch
feb- 08 - 2020
Click to Watch
Jan - 2010
Click to Watch
Takdeer Movie
Click to Watch
Mission Paisa

    o  Hollywood New & Old Movie

Click to Watch
watch "Avatar" How it happends-behind the scenes
Click to Watch
A nepali D-movie by Korean director
Click to Watch
"A Dangerous Man" New Movie
Click to Watch
New Movie - "Fake Identity"
Click to Watch
New movie - "Youth in Revolt"
Click to Watch
new movie
Click to Watch
new movie
Click to Watch
New Movie - 2009
Click to Watch
New Movie - 2009