बुधबार , २३ पुस २०६५ ,Wed 07 Jan, 2009
माओवादी गतिविधि आपराधिक-ओली  ||  मन्त्रीपरिषदको बैठक अनिश्चित  ||  टेक्सासमा फेरी एक नेपालीको छुरा प्रहार गरी हत्या, हत्यारा पक्राउ पर्žयो  ||  संसदको बैठक आज पनि बस्न सकेन  ||  उप निर्वाचनका लागि मिति तोक्न माग  ||  मधेशी जनअधिकार फोरम फुटको अवस्थामा  ||  राप्रपा नेपालले संघर्षमा उत्रने चेतावनी दियो  ||  विधि र कानूनी राज्यको उपहास-महत  ||  सुनसरी र मोरङमा आजपनि यातायात बन्द  ||  रौतहटमा शिव र बुद्धका मुर्तिहरु भेटिए  ||  फिरौति मागेको आरोपमा एकजना पक्राउ  || 

व्यक्ति/व्यक्तित्व
सन् २००८ मा गुमेका विश्वचर्चित व्यक्तित्व

साहित्यमा नोबल पुरस्कार पाएका अलेक्सान्द्र सोल्झेनित्सिनलाई पनि हामीले यसै वर्ष गुमायौँ । सोल्झेनित्सिनले स्टालिनको शासनकालमा श्रमशिविरमा गरिएका अनाचारहरूका बारेमा लेखेका छन् । २००८ को अगस्ट ४ मा ८९ वर्षको उमेरमा मस्कोमा उनको मृत्यु भयो ।

सामान्ती राजतन्त्रको अवसान र गणतन्त्रको अभिभारा

२०१७ देखिको ३० वर्षे निरंकुश व्यवस्थालाई २०४६ सालको संयुक्त जनआन्दोलनले पल्टायो र राजालाई संवैधानिक घेराभित्र ल्यायो । राजतन्त्रलाई अन्तिम रुपले घुँडा टेकायो । वि.सं. २०६५ को जेठ १५ नेपालको युग परिवर्तनको नयाँ दिन बन्न पुग्यो ।

अनौपचारिक
के वर्तमान सरकार नै राजनीतिक समस्या समाधानको वाधक हो त ?

अहिले पनि माओवादीभित्र हिंसा, शसस्त्र युद्ध, लुटपाट जस्ता आपाराधिक प्रवृत्ति कायम छ र त्यसलाई अपरेशन गरेर नफ्याकिनकन माओवादी प्रजातान्त्रिक राजनैतिक वैतरणी पार गर्न सक्दै सक्दैन । त्यसैले माओवादी नेतृत्व प्रष्ट भए हुन्छ वर्तमान सरकार र त्यसको नेतृत्व तिम्रो दम्भको उपज होइन बरु नेपाली जनतको परिवर्तनको चाहना हो र एमालेको आशीर्वाद हो ।

संविधान कांग्रेसको नेतृत्वमा बन्नेछ

माओवादीले जनताको मतलाई लत्याएर काम गरिरहेको छ । माओवादीले कब्जा गरेको सम्पत्ति विना शर्त जनतालाई फिर्ता गर्नुपर्ने बाह्रबुँदे सहमतिमा उल्लेख छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग लुटिएको सम्पूर्ण फिर्ता गर्ने कुरामा प्रचण्डले सहमति जनाएका थिए । तर प्रचण्ड प्रधानमन्त्री बन्दा समेत आफैले गरेको प्रतिवद्धता कार्यान्वयन गरेका छैनन् ।

कला
म मेरो बखान गर्न सक्दिनँ

अहिलेकी चलेकी नायिका हुन झरना थापा । उनि आफू पनि फिल्म बनाउने र अरूको फिल्ममा पनि खेल्ने कुशल अभिनेत्री हुन । हालै आफ्नै चलचित्र तकदिरबाट उत्कृष्ट केटीभी अभिनेत्रीको अवार्ड जितेपछि यतिवेला झरनाको नेपाली सिने उद्योगमा वाहवाही चलेको छ।

Model Watch

Currency Exchange Rate
Currency
Buying
Selling
More...

Gold & Silver Rate

१० ग्राम
(१० ग्राम=०.८५७३ तोला)

छापावाल सुन

रु. २०,४०५।-

तेजावी सुन रु.२०,२७५-
असल चाँदी रु.२८३।-

KID'S ZONE

 CLASSIFIEDS / वर्गिकित विज्ञापन

Advertise with us and feel the difference !!
OPENING OFFER
post free advertisements

 :: Jobs
SQL DBA
Active from: 2008-2-28 / Expire on: 2008-3-1

Seeking for SQL DBA junior postion in Irving, TX.

Two-three year experience on 2005 SQL server.

Salary start 60-65K

 

 

  Contact Detail
Sabindra Thapa
1300 west walnut hill Ln
214 864 0390
sabin@techstarinc.com
Gas station manager
Active from: 2008-6-13 / Expire on: 2008-6-27

MANAGER POSITION

NEED a trust worthy manager for a gastation/c-store here in small town in NE Ohio ASAP.

Language and prior managerial experience is a must. Pay based on experience.

Long term commitment is expected!

Please call KC at (330) 277 3472 for further details!

  Contact Detail
Satish KC
46638 Y&O Road
(330) 2773472
haalkhabar@yahoo.com
.NET Developer
Active from: 2008-4-16 / Expire on: 2008-10-21

Looking for Junior .NET Developer

Need several .NET Developer. Please contact for more details.

 

Raj

VASTIKA

1200 W Walnut Hill LN, #2200

Irving, TX 75038

972-580-1100

 

 

  Contact Detail
Raj
1200 W Walnut Hill Ln 2200
972-580-1100
raj@vastika.com
Work from Home
Active from: 2008-5-31 / Expire on: 2008-6-1

Looking for a young and dynamic female who can work from her home.

The duties include calling the clients, asking for advertisement, we will hookup a land line phone in your home, you need to have a internet connection, with good spoken and written English, and communication in hindi is a plus point.

Please send your resume to pratik@nepatech.net

  Contact Detail
Pratik
Denton, TX
NA
pratik@nepatech.net
 :: Announcements
Online Child Story Competition
Active from: 2008-11-25 / Expire on: 2008-12-09
नेपालको पहिलो इन्टरनेट बालपत्रिका केटाकेटीन्युज डटकम(www.ketaketinews.com) र बालसाहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा अनलाइन बालकथा प्रतियोगिता २०६५ को आयोजना गरिने भएको छ ।
९ वर्षेखि १८ वर्षम्मका बालबालिकाहरु र १९ वर्षेखि ५५ वर्षसम्मका वयस्कहरु गरी दुई समूहका लेखकहरुले यस प्रतियोगितामा भाग लिन पाउनेछन् । समसामयिक परिवेशका बालकथालाई प्राथमिकता दिइने यस प्रतियोगितामा भाग लिन यही पुस मसान्तभित्र कथा childacademy43@gmail.com भन्ने इमेल ठेगानाबाट पठाइसक्नुपर्ने र प्रतियोगितामा पठाइने कथा मौलिक, अप्रकाशित र बढीमा ६ सय शब्दसम्मको नेपाली भाषामा लेखिएको हुनुपर्ने कुरा संयोजक कार्तिकेय घिमिरे बताउँछन् । दुबै समूहका उत्कृष्ट तीनलाई पुरस्कृत गरिने यस प्रतियोगितामा विजयी लेखकहरुलाई आगामी माघ १७ गते प्रतिष्ठानको वाषिर्कोत्सवका अवसरमा पुरस्कृत गरिनेछ । पुरस्कृत बालकथाकारहरुको एक एकवटा कथाकृति प्रकाशित गरी प्रथम पुरस्कृत गरिने र अनलाइन बालकथाकार पुरस्कार २०६५ पनि प्रदान गरिने प्रतिष्ठानद्घारा जारी विज्ञप्तीमा जनाइएको छ । नेपालमा अनलाइन बालकथा प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो ।
  Contact Detail
Kartikeya Ghimire
Kathmandu, Nepal
9841477515
childacademy43@gmail.com
Register your domain .com/.net/.org/.name/.info in heavy discount
Active from: 2008-10-30 / Expire on: 2008-11-14


OPENING OFFER of CYBERSAMAYA


register your desired domina in low price, .com domain with 200 MB web space, info@yourdomain.com (5 email address), 1 database, ftp+ file upload in reasonal prices along with free web designing for personal pages.

Price start from RS :: NRS. 2000/- to ++ including all the cost. NO NEED TO PAY EXTRA THAN THIS.

www.cybersamaya.com
http://zest.anjan.com.np

  Contact Detail
Sachat Bhattrai
Bharatpur
9804263085, 9841081623
info@anjan.com.np
Phone Card
Active from: 2008-2-29 / Expire on: 2008-3-1

Call Nepal and Worldwide with higher Minute and good connection   phone card.

-For Nepal Kathmandu $5. phone card 90 minute

-Outside Kathmandu and Mobile 45.Minute

-Send Money to Nepal and worldwide.

-Call Unique Mart for more information.

  Contact Detail
UNIQUE MART
2540 n beltline rd irving tx 75062
972-257-0119
sales@uniquemartusa.com
www.cybersamaya.com
Active from: 2008-10-29 / Expire on: 2008-11-1

www.cybersamaya.com "utilize your cyber time "

zest creation dream project, cYbersamaYa.com now online.

OPENING OFFER !!!

free advertisement ***

*** condition apply

visit and enjoyyyyyyyyyyyy

  Contact Detail
Sachat Bhattrai
Bhartpur
9841081623
info@cybersamaya.com
-->

Ship For Less
Aangan Indian Cuisine