बुधबार , २३ पुस २०६५ ,Wed 07 Jan, 2009
टेक्सासमा फेरी एक नेपालीको छुरा प्रहार गरी हत्या, हत्यारा पक्राउ पर्žयो  ||  संसदको बैठक आज पनि बस्न सकेन  ||  उप निर्वाचनका लागि मिति तोक्न माग  ||  मधेशी जनअधिकार फोरम फुटको अवस्थामा  ||  राप्रपा नेपालले संघर्षमा उत्रने चेतावनी दियो  ||  विधि र कानूनी राज्यको उपहास-महत  ||  सुनसरी र मोरङमा आजपनि यातायात बन्द  ||  रौतहटमा शिव र बुद्धका मुर्तिहरु भेटिए  ||  फिरौति मागेको आरोपमा एकजना पक्राउ  ||  पर्साका युवकको शव पथलैयाको जंगलमा  ||  पूजारी नियुक्ति विवाद मिलाउन त्रिपाठीको आग्रह  || 

व्यक्ति/व्यक्तित्व
सन् २००८ मा गुमेका विश्वचर्चित व्यक्तित्व

साहित्यमा नोबल पुरस्कार पाएका अलेक्सान्द्र सोल्झेनित्सिनलाई पनि हामीले यसै वर्ष गुमायौँ । सोल्झेनित्सिनले स्टालिनको शासनकालमा श्रमशिविरमा गरिएका अनाचारहरूका बारेमा लेखेका छन् । २००८ को अगस्ट ४ मा ८९ वर्षको उमेरमा मस्कोमा उनको मृत्यु भयो ।

सामान्ती राजतन्त्रको अवसान र गणतन्त्रको अभिभारा

२०१७ देखिको ३० वर्षे निरंकुश व्यवस्थालाई २०४६ सालको संयुक्त जनआन्दोलनले पल्टायो र राजालाई संवैधानिक घेराभित्र ल्यायो । राजतन्त्रलाई अन्तिम रुपले घुँडा टेकायो । वि.सं. २०६५ को जेठ १५ नेपालको युग परिवर्तनको नयाँ दिन बन्न पुग्यो ।

अनौपचारिक
के वर्तमान सरकार नै राजनीतिक समस्या समाधानको वाधक हो त ?

अहिले पनि माओवादीभित्र हिंसा, शसस्त्र युद्ध, लुटपाट जस्ता आपाराधिक प्रवृत्ति कायम छ र त्यसलाई अपरेशन गरेर नफ्याकिनकन माओवादी प्रजातान्त्रिक राजनैतिक वैतरणी पार गर्न सक्दै सक्दैन । त्यसैले माओवादी नेतृत्व प्रष्ट भए हुन्छ वर्तमान सरकार र त्यसको नेतृत्व तिम्रो दम्भको उपज होइन बरु नेपाली जनतको परिवर्तनको चाहना हो र एमालेको आशीर्वाद हो ।

संविधान कांग्रेसको नेतृत्वमा बन्नेछ

माओवादीले जनताको मतलाई लत्याएर काम गरिरहेको छ । माओवादीले कब्जा गरेको सम्पत्ति विना शर्त जनतालाई फिर्ता गर्नुपर्ने बाह्रबुँदे सहमतिमा उल्लेख छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग लुटिएको सम्पूर्ण फिर्ता गर्ने कुरामा प्रचण्डले सहमति जनाएका थिए । तर प्रचण्ड प्रधानमन्त्री बन्दा समेत आफैले गरेको प्रतिवद्धता कार्यान्वयन गरेका छैनन् ।

कला
म मेरो बखान गर्न सक्दिनँ

अहिलेकी चलेकी नायिका हुन झरना थापा । उनि आफू पनि फिल्म बनाउने र अरूको फिल्ममा पनि खेल्ने कुशल अभिनेत्री हुन । हालै आफ्नै चलचित्र तकदिरबाट उत्कृष्ट केटीभी अभिनेत्रीको अवार्ड जितेपछि यतिवेला झरनाको नेपाली सिने उद्योगमा वाहवाही चलेको छ।

Model Watch

Currency Exchange Rate
Currency
Buying
Selling
More...

Gold & Silver Rate

१० ग्राम
(१० ग्राम=०.८५७३ तोला)

छापावाल सुन

रु. २०,४०५।-

तेजावी सुन रु.२०,२७५-
असल चाँदी रु.२८३।-

KID'S ZONE

 
सम्पर्क ठेगाना  
USA Office
Nepal Office
America Darpan Publications Inc.
2540 N.Beltline Rd. Suite # 101
Irving, TX. 75062 USA
Phone: 972 603 5137
Fax: 972 607 2383
E-mail: usa@americadarpan.com 


Board of Director
Janak Rana

jkrana2004@yahoo.com

972 890 6304
Jeewan Joshi

gurasful@hotmail.com

817 996 9271
Chatnath Bhattrai
248 425 3308
Krishna Bhandari
682 472 2592
Gokarna Dahal
817 857 1249
Jeevaraj Budha
817 896 0344
Krishna P. Lamsal
817 584 5649

Editorial Board
Bhim Karki - Editor in Chief
972 257 0119
Sushil Chhetri – Editor

sushilchhetri@americadarpan.com

214 994 5652


Special Correspondent - USA
Indira Khadka

indirakhadka@americadarpan.com

972-522-8984

Tika Pun - VA  
Pema Nima Sherpa - Boston
857-544-4093

Special Correspondent - UK
Abhinay Chhetri  

Special Correspondent - Australia
Ramesh Pandey  

Special Correspondent - Canada
Hem Thapa Magar

647 724 6301


Special Correspondent - Hong Kong
Lara Rai

66802475, 31095394



-->

Ship For Less
Aangan Indian Cuisine