शनिवार, २०६८ माघ १४ गते, 28 January, 2012
प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले               माओवादी लडाकु तीन दिनभित्रमा बिदा हुने               माओवादीद्वारा रणनीतिक उपयोग : महत              
    मुख्य समाचार
    प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा
    प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाको म्याद अन्तिमपटक थप्न सकिने सर्वोच्च अदालतको निर्णय पुनरावलोकन निवेदनमाथि गरेको दरपीठ आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
    बाँकी ››

    सबै हेर्नुहोस् ››
    अमेरिका समाचार
    अमेरिकामा नेपाली गतिविधि
    विचार
    हत्या पत्रकारको :: सन् २०११ मा ६६ पत्रकार मारिए
    आमसञ्चार तथा पत्रकारितासम्बन्धी विश्व संस्था आरएसएफले सन् २०११ मा मात्र विश्वका कम्तीमा पनि ६६ जना पत्रकार मारिएको तथ्यांक सार्वजनिक...
    बाँकी ››

    सबै हेर्नुहोस् ››
    नेपाल समाचार
    संवैधानिक समितिको बैठक निष्कर्षविहीन
    एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अनुपस्थितिका कारण भावी संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक निष्कषर्विहीन भएको छ ।
    बाँकी ››

    सबै हेर्नुहोस् ››
    कला/सिनेमा
    खेलकुद
    फिचर
    स्वास्थ्य/शिक्षा
    व्यांग्य साहित्य
    इन्ट्रेस्टिङ
    शाश्वत सत्य
    गान्धीजीको वचन

    अति भएपछि पत्नीले भनिन्, 'तपाईं पनि कसैले दाल र नुन छोड भने छोड्न सक्नुहुन्छ ?' 'म बिरामी भए अवश्य छाड्छु । तिम्रो लागि म आजैदेखि एक वर्षसम्म दाल र नुन खाने छैन ।'
    बाँकी ››

    सबै हेर्नुहोस् ››
    अन्तर्राष्ट्रिय समाचार
    पपुवा न्युगिनीमा सैन्य विद्रोह
    पपुवा न्युगिनीमा अपदस्थ प्रधानमन्त्रीको पूनर्वहालीको माग गर्दै सैनिकहरूले विद्रोह गरेका छन् । त्यस्तै उनीहरूले सैन्य प्रमुखलाई पनि नियन्त्रणमा लिएका छन् ।
    बाँकी ››

    सबै हेर्नुहोस् ››
    साहित्य
    रुस्दीको उपन्यास वाचनले मुसलमानको विरोध

    भारतमा भएको साहित्यक सम्मेलनमा सलमान रुस्दीको उपन्यास 'द सनाटिक भर्सेस'को केही अंश पाठ गरिएको भन्दै मुसलमान समर्थकहरूले विरोध गरेका छन् ।
    बाँकी ››

    सबै हेर्नुहोस् ››
    संस्मरण
    पाहुना देशको

    घरछिमेकका खबरसँगै ल्याइएका गुन्द्रक, सिन्की र घ्यूका पोकाहरु हामी पालैपालो फुकाउँदै रमाउँथ्यौं। यतिखेर विदेशबाट पनि त्यसरी नै साथीहरुको लर्को स्वदेश जान्छन्, अनि फर्कन्छन्, खबरका डाँकहरु लिएर ओहरदोहर...
    बाँकी ››

    सबै हेर्नुहोस् ››
    जीवनशैली
    बाल विवाह गर्नेको संख्या बढ्दो

    विवाहित १८ जना बालबालिकामध्ये अधिकांशले घरको मञ्जुरीविना नै प्रेम विवाह गरेको बताएका छन् भने केहीले घरपरिवारको जबरजस्तीका कारण विवाह गर्न बाध्य भएको बताएका छन् । विवाहित १८ मध्ये १२ जना बालिका छन् भने...
    बाँकी ››

    सबै हेर्नुहोस् ››
    कानुनी बहस
    बालसहभागिता

    बालबालिकाको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने जुनसुकै कुराको निर्णय प्रक्रियामा उनीहरूले आफ्नो विचार, भावना, अभिव्यक्ति स्पष्टसँग राख्न पाउनु र उनीहरूको विचारको सुनुवाइ
    बाँकी ››

    सबै हेर्नुहोस् ››
    वार्ता
    अन्य सञ्चारमाध्यमबाट
    बाबुआमाबाट प्रताडित युवती बिचल्लीमा

    'बुबाले मलाई घरको कोठाभित्र लगेर बलात्कारको प्रयास गर्नुभो, तर म चिच्याएर मामाघर गएँ,' उनले भनिन्, 'तर मैले घटनाविवरण सुनाउँदासमेत परिवारमा...
    बाँकी ››

    सबै हेर्नुहोस् ››
    प्रवासी खबर
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किनेट्रकले किचेर एकै घरका ६ को मृत्यु, एक घाइतेयसरी पो हास्ने हो की...!
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक