आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    January 31 2012
    आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो
    राज्य पुनर्संरचना आयोग सदस्यहरूले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझाएका छन् ।
    बाँकी ››
    January 31 2012
    सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन
    संसद्को राज्य व्यवस्था समितिले उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारलाई भारत र चीनसँग भएका सहमति र सन्धिसम्झौतालगायतका विषयमा लिखित रूपमा जानकारी गराउन निर्देशन दिएको छ ।
    बाँकी ››
    January 27 2012
    प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा
    प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाको म्याद अन्तिमपटक थप्न सकिने सर्वोच्च अदालतको निर्णय पुनरावलोकन निवेदनमाथि गरेको दरपीठ आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
    बाँकी ››
    January 27 2012
    संसद् बैठक पाँचौँपटक स्थगित
    प्रमुख प्रतिपक्षी र साना दलको अवरोधका कारण लगातार पाँचौँपटक व्यवस्थापिका संसद् बैठक अवरुद्ध भएको छ ।
    बाँकी ››
    January 27 2012
    प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले
    नेपाली कांग्रेस र नेकपा एमालेले राज्य पुनर्संरचना आयोगले एकपक्षीय प्रतिवेदन तयार पारेकोभन्दै आपत्ति जनाएका छन् ।
    बाँकी ››
    January 27 2012
    माओवादी लडाकु तीन दिनभित्रमा बिदा हुने
    स्वेच्छिक अवकाशमा जाने माओवादी लडाकुलाई तीन दिनभित्र बिदाई गरिने भएको छ ।
    बाँकी ››
    January 25 2012
    माओवादीद्वारा रणनीतिक उपयोग : महत
    नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमाओवादीले शान्तिप्रक्रियालाई रणनीतिक उपयोग गरेर आफूले चाहेको संविधान बनाउन खोजेको आरोप लगाएका छन् ।
    बाँकी ››
    January 25 2012
    बम बिस्फोटमा एकको मृत्यु
    पोखराको सभागृह चोकमा रहेको एक बिजुली पसलको गोदाममा भएको बम बिस्फोटमा परि एकजनाको मृत्यु भएको छ ।
    बाँकी ››
    January 25 2012
    मूल्यवृद्धिको बिरोधमा विद्यार्थीले आह्वान गरेको बन्द फिर्ता
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरोधमा विद्यार्थी संगठनहरूले संयुक्त रूपमा गरिएको बन्द साँझ ४ बजेदेखि फिर्ता भएको छ ।
    बाँकी ››
    January 25 2012
    जग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्री
    प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी जनसत्ताले गरेको जग्गा कारोबारलाई वैधानिकता दिने सरकारी निर्णयका विषयमा तत्कालै नयाँ निर्णय गरिने दाबी गरेका छन् ।
    बाँकी ››
    January 25 2012
    मूल्य घटाउनेमा पुनर्विचार भएको छैन : आपूर्तिमन्त्री
    आपूर्तमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा कुनै पनि पुनर्विचार नभएको बताएका छन् ।
    बाँकी ››
    January 25 2012
    कांग्रेसप्रति माओवादी आशंकित : ऊर्जामन्त्री
    एमाओवादीका सचिव एवं ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले नेपाली कांग्रेसले संवैधानिक समितिमा राखेको अडानले शान्तिप्रक्रिया र संविधान निर्माण बिथोल्ने आशंका बढेको बताएका छन् ।
    बाँकी ››
    January 25 2012
    सहिद सप्ताह सुरु
    मंगलबारबाट देशैभरि सहिद सप्ताह सुरु भएको छ ।
    बाँकी ››
    January 24 2012
    सरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडक तताएका विद्यार्थी संगठनहरूले आन्दोलनबाटै सरकारलाई निर्णय फिर्ता गराउने निष्कर्षमा पुगेका छन् ।
    बाँकी ››
    January 24 2012
    कांग्रेसका कारण संविधान लेखनमा अवरोध : अध्यक्ष दाहाल
    एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका कारण संविधान लेखन कार्यमा अवरोध पुगेको दाबी गरेका छन् ।
    बाँकी ››
    January 24 2012
    ट्रकले किचेर एकै घरका ६ को मृत्यु, एक घाइते
    सुनसरीको पकलीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा काठमाडौं जाने बस कुरेर बसेका एकै घरका ६ जनाको ट्रकले किचेर मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
    बाँकी ››
    January 23 2012
    मूल्यवृद्धिको विरोधमा विद्यार्थी आन्दोलन जारी, तेल र ग्यासको अभाव ज्यूका त्यूँ
    सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गराउनका लागिपरेका विद्यार्थीको आन्दोलन अझै रोकिएको छैन् । उनीहरूले मूल्यवृद्धि फिर्ताका लागि...
    बाँकी ››
    January 22 2012
    प्रतिपक्षीको अवरोध, संसद् बैठक स्थगित
    प्रतिपक्षी दलको विरोधका कारण व्यवस्थापिका संसद्को बैठक आइतबार तेस्रो दिन पनि स्थगित भएको छ ।
    बाँकी ››
    January 22 2012
    'पहिले निर्णय फिर्ता अनि मात्र वार्ता'
    प्रतिपक्षी दलहरूले द्वन्द्वकालमा माओवादी जनसत्ताले गरेको घरजग्गा कारोबारलाई वैधानिकता दिने सरकारी निर्णय फिर्ता गरेर मात्र वार्तामा बोलाउन सुझाब दिएका छन् ।
    बाँकी ››
    January 22 2012
    पत्नीको हत्या अभियोगमा सशस्त्रका डिआइजी पक्राउ
    पत्नीको हत्या अभियोग लागेका सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।
    बाँकी ››
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक