आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    साहित्य
    January 22 2012
    रुस्दीको उपन्यास वाचनले मुसलमानको विरोध
    भारतमा भएको साहित्यक सम्मेलनमा सलमान रुस्दीको उपन्यास 'द सनाटिक भर्सेस'को केही अंश पाठ गरिएको भन्दै मुसलमान समर्थकहरूले विरोध गरेका छन् ।
    बाँकी ››
    January 18 2012
    एक दिन यी महिला अचानक पागल भइन्
    ऊ एक यस्तो यात्रु थियो, जहाँ रात पथ्यो, त्यही बसिदिन्थ्यो । कति पटक ऊ हामीकहाँ पनि बस्थ्यो कपिलकहाँ पनि अथवा सुरेश सेठकहाँ । कतै ठाउँ पाएन भने हमदम वा फाकिरको आँगन थियो...
    बाँकी ››
    January 10 2012
    क्यान्टोन्मेन्टको घेराभित्र
    पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि क्यान्टोन्मेन्टमा विश्रामजस्तो...
    बाँकी ››
    December 23 2011
    यम र विनोदलाई अरनिको युवाकला पुरस्कार
    यस वर्षको अरनिको युवाकला पुरस्कार युवा कलाकार यमबहादुर थापामगर (मूर्तिकला) र विनोद प्रधान (चित्रकला) लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
    बाँकी ››
    December 18 2011
    सेक्सिलो समय
    समय यति सेक्सिलो भएको छ कि कयौँ दृश्यहरु यही आँखाले देख्न पाइएको छ । तर कन्भिन्स हुन गाह्रो छ । सोसाइटी कति चेन्ज भएको...
    बाँकी ››
    December 08 2011
    गजल
    एउटै मन कहिले आगो कहिले पानी हुन्छ । भइदिन्छ कहिले राजा कहिले रानी हुन्छ ।
    बाँकी ››
    December 06 2011
    स्वरसम्राट स्मृति सम्मान गुरुङलाई
    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङलाई स्वरसम्राट स्मृति सम्मानद्वारा सम्मान गरिएको छ ।
    बाँकी ››
    December 03 2011
    कृति सार्वजनिक
    मिडिया नेटवर्क भुटानको आयोजनामा दमक-१० स्थित गन्तव्य थिएटरको हलमा दुई साहित्यिक कृतिको विमोचन भएको छ ।
    बाँकी ››
    December 02 2011
    गजल
    भावनाको कुरा गरी घाम जुन छुने मान्छे । पिरतीका कुरा गर्दै पाराइ आफ्नो हुने मान्छे...
    बाँकी ››
    November 29 2011
    भनिदेऊ न एकचोटी
    भनिदेऊ न एकचोटी, कसलाई माया गर्छ्यौ तिमी ? तस्वीरमा त एक टकले मलाई मात्र हेर्छ्यौ तिमी...
    बाँकी ››
    November 19 2011
    इलामेली समाजद्वारा गीतकार गदाल सम्मानित
    इलामेली समाजले राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतकार ज्ञानेन्द्र गदाललाई सम्मान गरेको छ ।
    बाँकी ››
    October 26 2011
    महाकवि देवकोटा अंग्रेजीमा पनि प्रखर
    नेपाली भाषा साहित्यको भण्डार सम्वृद्ध बनाउन विशिष्ट योगदान दिने महाकवि लक्ष्मीप्रसाद देवकोटाले अंग्रेजी भाषाको माध्यमबाट पनि नेपाली साहित्यलाई बाहिरी विश्वमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन् । देवकोटाको अंग्रेजी भाषाप्रतिको दृष्टिकोण उत्तर औपनिवेशिक लेखकहरूको दृष्टिकोणसित मेल खान्छ ।
    बाँकी ››
    October 20 2011
    थुइक्क तोरीलाउरेहरू
    बेफ्वाँकमा आमाको होटेलमा खाएर बाउको लजमा सुत्न पल्किएकाहरू । बेतुकका गफ छाँटेर गरिखानेलाई पनि भत्काउने कायर तथा हुतियाराहरू । देशमा बसेर विदेशको प्रशंसामा रमउनेहरू आदि-आदि । त्यस्ता थुप्रै तोरीलाउरेहरू मैले...
    बाँकी ››
    October 13 2011
    क्रान्ति र जनताप्रति समर्पित कवि 'किसान'
    झलनाथ खनाल, माधवकुमार नेपाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, केशब बडाल, सीपी मैनाली, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, नवराज सुवेदीजस्ता कम्युनिस्ट राजनीतिका हस्तीहरू पशुपति आर्यघाट पुगेर...
    बाँकी ››
    October 01 2011
    सञ्जीवको एकल कविता वाचन
    इटहरीमा कवि सञ्जीव राईको एकल कविता वाचन हालै सम्पन्न भएको छ ।
    बाँकी ››
    September 25 2011
    ट्रक साहित्य
    आफू चर्चामा आउन मानिसले नयाँ नयाँ काम गर्दै आएका छन् यस्तै काम गरेका छन् इटहरीका पत्रकार सुविद गुराँगाइले ट्रक साहित्य संकलन गरेर ।
    बाँकी ››
    September 18 2011
    नारनदाईको होटेल
    टहरा नै भए पनि जागरिला बुढा बुढिले सरसफाईमा राम्रै ध्यान दिएकाले प्राय: वरिपरिका कार्यालयका एक्ला कर्मचारिहरु त्यहि नै खाना खान जान्थें ।
    बाँकी ››
    September 13 2011
    पाण्डेको आमरण अनशन सुरु
    साझा प्रकाशनलाई कृषि तथा सहकारी मन्त्रालयबाट शिक्षा मन्त्रालयअन्तर्गत ल्याइनुपर्नेलगायतका तीनबुँदे माग राखी प्रकाशनका सञ्चालक समिति सदस्य नयनराज पाण्डेले रत्नपार्कमा आमरण अनशन थालेका छन् ।
    बाँकी ››
    September 08 2011
    अस्ट्रेलियाको सबैभन्दा ठूलो पुरस्कार आदिवासी लेखकलाई
    अस्ट्रेलियाका आदिवासी लेखक किम स्कटको कृति द्याट् डेड्म्यान डान्सले सन् २०११ का लागि अस्ट्रेलियाको सबैभन्दा ठूलो पुरस्कार भिक्टोरियन पुरस्कार हात पार्न सफल भएको छ ।
    बाँकी ››
    September 07 2011
    अमेरिकी नागरिकद्वारा नेपाली लोकदोहरीमा विद्यावारिधि
    अमेरिकी नागरिक डा. आना स्टरले नेपाली लोकदोहरीमा विद्यावारिधि गरेर यहाँको संस्कृति र संगीतलाई अन्तर्राष्ट्रिय जगतमा उजागर गरेकी छिन् ।
    बाँकी ››
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक