आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    संस्मरण
    January 10 2012
    पाहुना देशको
    घरछिमेकका खबरसँगै ल्याइएका गुन्द्रक, सिन्की र घ्यूका पोकाहरु हामी पालैपालो फुकाउँदै रमाउँथ्यौं। यतिखेर विदेशबाट पनि त्यसरी नै साथीहरुको लर्को स्वदेश जान्छन्, अनि फर्कन्छन्, खबरका डाँकहरु लिएर ओहरदोहर...
    बाँकी ››
    December 18 2011
    लभ मेकिङ्ग गाड्रेन
    मेरो अर्की सहकर्मी सुनिता पनि भर्खर आइन् र मुस्कुराउँदै चिफ सरको नजिकै गएर भनिन्, 'हेर्नुस न सर, आज यस्तो जाममा परेको होकी त्यसैले ढिला भयो ।' चिफ सर सुनिताको मुस्कानले प्रसन्न भइसकेका थिए उनले पनि केही नभनी हाँसेरै...
    बाँकी ››
    November 22 2011
    पान व्यापारी झा दाइ
    आजको रिपोटिङ पान पसलहरुमा केन्द्रत रह्यो । देशका युवा स्वदेशमा केही नभएको भन्दै विदेशतिर गइरहेका छन् । तर ,राम्रो कमाइका लागि विदेश आवश्यक छैन भन्ने कुरा...
    बाँकी ››
    November 05 2011
    मज्जातन्त्र
    कसैले आफ्नै प्यारी धर्मपत्नीलाई कोठीमा पुर्‍याएर मज्जा लिए, कसैले धेरै वटीसँग लसपस गरेर मज्जा लिए । कोही राजनीतिबाट धोती न टोपी भएर मज्जा लिए, मास्टर र विद्यार्थीले राजनीति गरेर मज्जा लिए । पेट्रोलको लागि किचलो र भाउ बढाएर...
    बाँकी ››
    September 25 2011
    दसैँ आयो...!
    देशको राजनैतिक परिवेश, शान्ति र सुरक्षाको स्थिति जस्तोसुकै भए पनि नेपालीहरूले आफ्नो धार्मिक परम्पराअनुसार विजयादशमी धुमधामका साथ मनाउने दिन अगाडि नजिकिँदै आउँदा चन्द्रमाले पनि आफ्नो आकारलाई फराकिलो...
    बाँकी ››
    August 18 2011
    चिया गफ
    आज बिहानै श्रीमतीको फूर्ति नै छुट्टै थियो । सम्मानित हुने म, खुसी किन तिमी । उनी हास्दै थिइन् । दशैँमा किनेको साडी लाएर सुकेका क्रिम घसेरै भए पनि चिटिक्क भइन, उनी । मैले पनि छोराको बिहेमा सात वर्षअगाडि हालेको कोट झिकेर लगाएँ, तर ढुसी गनाएर...
    बाँकी ››
    August 14 2011
    आधुनिक शौचालय घरमा, शौच गर्न खोलामा...
    काम परेकोले होला, एक रात बिताएको त्यो गाउँलाई मैले जति सक्यो चाँडो नै छाड्नु पर्थ्यो । त्यो बिहान म सबेरै उठेँ, लाथ्यो समयले बिहानको ५ बजाइसकेको थियो । बिहानीको संकेत नै थियो कि मिर्मिरे घामबाहेकको प्रकाशले पनि चारै दिशामा उज्यालो छाएको ।
    बाँकी ››
    August 05 2011
    ठिक्क पर्यो
    नेवारी घर, घरैमा बनाएको तीनपाने अनि ट्रकमै खाँदिएर ल्याइएको भए पनि थारो भैँसी नभएर पाडोको माँस पकवानहरू अनि दिउँसोदेखिको भोक, साथीहरूको साथ हाहाहा गर्दै घरै थर्काउने गरी वेला-वेलामा छुट्टीने हासोका पार्राहरू ।
    बाँकी ››
    May 26 2011
    माछो माछो भ्यागुतो
    मैले केही छुटयाउनै सकिन अनि जीवनदानको आसमा मृत्युदण्ड पाउन लागेको अपराधीले न्यायाधीशको अनुहार हेरेजस्तै टुलुटुलु उसको अनुहार हेरिरहेँ...
    बाँकी ››
    May 07 2011
    भोटेकोसीमा हाम फाल्दा
    पौडी खेल्न नआउने मान्छे विश्वको उत्कृष्ट दस स्थानमध्ये एक भोटेकोसी नदीमा र्‍याफ्टिङमा सहभागी भएको । र्‍याफ्टिङमा सहभागीहरू एक-एक गरेर भाटेकोसीमा हामफाल्दा आफूलाई पनि हामफाल्न मन लाग्यो ।
    बाँकी ››
    April 12 2011
    सिद्धी प्राप्तिका लागि कविलास यात्रा
    नाट्श्यवरी हिन्दू धर्मकी वाद्यवादन तथा नृत्यकी देवी मानिन्छ, त्यसै गरी सरस्वतीलाई विद्या र ज्ञानकी देवी मानिन्छ । कुनै पनि किसिमको वाद्यवादन र नाचगानको सिद्धी प्राप्तिका लागि नाट्यश्वरीको पूजा अर्चना गर्ने गरिएको छ ।
    बाँकी ››
    January 24 2011
    आधुनिकताले ओझेलमा पार्न थालेको इष्ट सम्बन्ध
    महाभारत पर्वत श्रृङ्खलामा बस्ने मगर जाति र फेदीमा बस्ने थारु जातिको परम्परागत घनिष्ट इष्ट सम्बन्ध आधुनिकताले गर्दा हराउने अवस्थामा पुगेको छ ।फरक भेगमा बस्ने यी जातिको सांस्कृतिक पक्ष भने मिल्दोजुल्दो रहेको छ । आफुलाई तराईका भूमिपुत्र भन्न रुचाउने थारु समुदाय र पहाडका आदिवासीका रूपमा परिचित मगर जातिका कतिपय पक्ष मिल्ने भएपनि संस्कार भने फरक फरक रहेको छ ।मगर जातिमा पाएसम्म मामाकै छोरी बिवाह गर्ने चलन रहेको छ भने थारुमा त्यस्तो पाईन्न ।
    बाँकी ››
    December 06 2010
    अनाथकी आमाको प्रसंसनीय काम
    इटहरीको निःसहाय बालबालिका सेवा आश्रमकी गीता गौतम सधैँ व्यस्त हुन्छिन् । उनी अहिले ३३ जना बालबालिकाको आमा हुन् । उमेरले ६० काटेकी उनको मातृत्वमा हुर्किएका एक सय ५० जना निःसहाय बालबालिका अहिले देश-विदेशमा नयाँ जीवन बिताइरहेका छन् । सहाराविहीन बालबालिकाको संरक्षणमा ३० वर्षदेखि आमा बन्दै आएकी अविवाहित गीता आफैँ अनाथ हुन् । धनकुटाबाट भारतको बम्बईमा काम गर्न गएका उनका बाबुको पानीजहाजमा दुर्घटना भएको थियो ।
    बाँकी ››
    August 28 2010
    'सिंहदरबारभित्र आर्मी नै आर्मी थिए'
    गएको आइतबार । दिनको १ बजेर २५ मिनेट जाँदैछ । हामीलाई एकछिन कुराएर भर्खरै "भात" खाइसकेका डायमन शमशेर रोकि-रोकि आफ्ना विगत हामीसामू उज्याइरहेछन् । "हिजोभन्दा अलि सञ्चो छ अहिले ?" हाम्रो प्रश्न हामीतिरै फ्याँक्छन् उनी, "सञ्चो कहिले पो भाको छ र ? अब सञ्चो हुँदैन पनि, आँखाले पनि राम्ररी देख्न छाडिसक्यो," आफूसामू सजाइरहेको काँचको "एकुरिएम" भित्र तैरिरहेका साना सुनौला माछा हेर्दै गर्दा डायमनका नजर अलि निहुरिए, "म उभिएको, हाँसेको देख्दा ठिकै छजस्तो लाग्ला तर म भित्रभित्रै खिइसकेको छु, कमजोर भइसकेको छु ।" हाम्रा क्यामरामले "क्लिक" गर्नै लाग्दा उनले थपे? "फोटो खिच्ने थाहा पाएको भए म दाह्री काटेर बस्थेँ नि ।"
    बाँकी ››
    August 21 2010
    किन फेस-बुकमा फस्दैछन् वयस्क हरु ?
    फेस-बुक इन्टरनेटको दुनियाँमा बहुप्रचलित सञ्चारमाध्यम हो भन्नेमा कसैको दुइ मत छैन । "सामाजिक सम्बन्ध विकासका लागि" भन्ने लक्ष्यका साथ अगाडि आएको यस माध्यमले वास्तबमै अपूर्व योगदान दिइरहेको पनि छ । सर्वेक्षणले के देखाएको छ भने, ६० वर्ष उमेर नाघेका व्यक्तिहरु पनि फेस-बुकका सदस्य छन् । यद्यपि जति बढी किशोर-किशोरी र युवा यस माध्यममा लागेका छन्, त्यति वयस्कहरु छैनन् ।
    बाँकी ››
    July 12 2010
    के गर्दै छिन सेलिब्रटी पालिन ?
    अमेरिकी राष्ट्रपतिको निर्वाचनले सराह पालिनलाई विश्व भर चर्चित बनायो । उपराष्ट्रपति पदका लागि निर्वाचन लडेकी पालिन अमेरिकामा भने चर्चामा नै थिइन् । अमेरिकाको अलास्का राज्यकी गभर्नर रहिसकेकी पालिन कुनै समयमा हलिउडकी नायिका समेत रहेकी थिइन् ।
    बाँकी ››
    May 17 2010
    सम्झनामा मदन भण्डारी
    एमाले नेताहरुले जननेता मदन भण्डारीको बिचारलाई अनुसरण गरे मुलुकको समस्या समाधानमा सहज हुने धारणा राखेका छन । मदन आश्रति स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै एमाले नेताहरुले मदनको बिचार अहिलेको समस्या समाधानमा सहयोगी हुने बताए ।
    बाँकी ››
    May 03 2010
    सम्झना र विर्सनाहरुमा क.मनमोहन अधिकारी
    सत्य आखिर सत्य नै हो, जो एउटै हुन्छ । त्यो एउटै सत्य हो- क.मनमोहन अधिकारी अवफेरि कहिल्यै बिउँझिने छैनन् । तरपनि उनी भौतिकरुपमा हामीवीचमा नभएता पनि उनको पहिचान हामीवीच बाँचिरहेको छ, बाँचिरहने छ, अजर-अमर भएर । यो पनि अर्को सत्य नै हो ।
    बाँकी ››
    April 08 2010
    मानिसको मन पाँच हजार वर्षदेखि उस्तै छ
    र, हजार सालपछि मानिस सोच्नेछन् कि गान्धी यति असल थिए भने उनको समयका सारा मानिस असल थिए होलान् । तपाईंलाई थाहा छ- बुद्धको समयमा को-को यस धर्तीमा थिए, को-को बाटोमा हिँडिरहेका थिए र को-को गाउँमा बस्थे ? तपाईंलाई थाहा छ- रामको पालामा को-को थिए ? तपाईंलाई थाहा छ- कृष्णको समयमा को-को थिए ? सामान्य मानिसको कुनै कथा बाँकी रहँदैन । केवल अपवाद बाँकी रहन्छन् । र
    बाँकी ››
    March 26 2010
    स्वर्गीय गिरिजा प्रसादको बिगत देखि बर्तमान
    नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज निधन भएको छ । कोइरालाको शनिवार बिहान १२ बजेर दस मिनेट जाँदा माण्डिखाटारस्थित छोरी सुजता कोइरालाको निवासमा निधन भएको हो । केही दिनदेखि निक्कै अस्वस्थ हुनुभएका कांग्रेस सभापति कोइराला आज बिहान ५ बजेबाट अचेत अवस्थामा पुग्नुभएको थियो । उहाँको उपचारमा संलग्न चिकित्सकहरुको अथक प्रयाशपछि पनि स्वास्थ्यस्थितिमा सुधार हुन नसकेको हो ।
    बाँकी ››
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक