विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    प्रवासी खबर
    January 14 2012
    बहराइनमा पहिलोपटक नेपाली कन्सुलर
    करिव ३० हजार नेपाली श्रमिक कार्यरत रहेको खाडी मुलुक बहराइनमा पहिलोपटक नेपाली कन्सुलर नियुक्त गरिएको छ ।
    बाँकी ››
    January 07 2012
    साउदीमा हस्तलिखित राहदानीलाई मान्यता
    साउदी अरेबियाले नेपाली कामदारका लागि मात्रै हस्तलिखित राहादानीमा पनि भिसा दिने भएको छ ।
    बाँकी ››
    January 01 2012
    ब्रिटिस म्युजियमले गलत सच्यायो
    लन्डनस्थित ब्रिटिस म्युजियमले गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत जानकारी सच्याएको छ ।
    बाँकी ››
    December 22 2011
    नेपाली नागरिकलाई आममाफी दिलाउन सरकारको प्रयास
    पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदी अदालतद्वारा मृत्यदण्डको फैसला सुनाइएका नेपाली नागरिक उमेश यादवलाई आममाफी दिलाउन सरकारले प्रयास थालेको छ ।
    बाँकी ››
    December 20 2011
    दुबईमा दश नेपाली अलपत्र
    वैदेशिक रोजगारका क्रममा दुबईमा काम गर्दै आएका दश नेपाली कामदारलाई कम्पनीले निकालिदिएपछि उनीहरू एक सातादेखि अलपत्र परेका छन् ।
    बाँकी ››
    December 01 2011
    पत्रकार खत्रीको निधनप्रति एनआरएनको दुःख
    गएको सोमबार कार दुर्घटनामा मृत्यु भएका आर्थिक पत्रकार विजयबाबु खत्रीको निधनप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गरेको छ ।
    बाँकी ››
    November 29 2011
    मलेसियामा एक नेपाली कामदारको हत्या
    रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको हत्या भएको छ । नवलपरासीका...
    बाँकी ››
    November 12 2011
    भारतमा ३४ नेपाली कामदार थुनामा
    रोजगारीका लागि भारत गएका ३४ जना नेपाली युवालाई भारतीय प्रहरीले बन्दी बनाएको छ ।
    बाँकी ››
    November 01 2011
    लन्डनमा नेवाः विश्व सम्मेलन
    बेलायतको लन्डनमा विश्व नेवाः सम्मेलन भएको छ ।
    बाँकी ››
    November 01 2011
    कार बम आक्रमणमा एक नेपाली घाइते
    अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको कार बम आक्रमणमा एक नेपाली घाइते भएका छन् ।
    बाँकी ››
    October 30 2011
    नेपाली तीन महिला कामदारको मृत्यु
    नेपालबाट मलेसियाको टप ग्लोब कम्पनीमा काम गर्न आएका १९ जना नेपाली कामदारहरुलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्पनीमा लैजाने क्रममा सडक दुर्घटनामा परि तीन महिला कामदारको घटनास्थलमै मृत्यु भएको छ ।
    बाँकी ››
    October 28 2011
    लन्डनमा नेवाः विश्व सम्मेलन हुने
    बेलायतको लन्डनमा यही कात्तिक १२ देखि १४ गतेसम्म विश्व नेवाः सम्मेलन हुनेभएको छ ।
    बाँकी ››
    October 19 2011
    लन्डनमा नेवाः विश्व सम्मेलन हुने
    बेलायतको लन्डनमा यही कात्तिक १२ देखि १४ गतेसम्म विश्व नेवाः सम्मेलन हुनेभएको छ ।
    बाँकी ››
    October 14 2011
    आगलागीमा परि मलेसियामा चार नेपालीको मृत्यु
    मलेसियाको शाहअलाम सहरको एक कम्पनीमा कार्यरत चार नेपालीको आगलागीमा मृत्यु भएको छ ।
    बाँकी ››
    October 04 2011
    डेनमार्कमा थ्रनिङ महिला प्रधानमन्त्री
    अधिकांश क्षेत्रमा महिलाको वर्चश्व रहेको डेनमार्कमा हेले थ्रनिङ स्मित पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।
    बाँकी ››
    September 30 2011
    अष्ट्रेलियामा भिजिट नेपाल
    नेपालमा पर्यटन वर्ष मनाइरहेको अवसर पारेर अष्ट्रेलियामा पनि नेपालको पर्यटकीय गतिविधिलाई समेटी नेपाल पर्यटन वर्ष २०११ को प्रचारप्रसारका लागि एउटा छुट्टैं कार्यक्रमको आयोजना गर्न लागिएको छ ।
    बाँकी ››
    September 28 2011
    कोरियामा नेपालीमाथि धरपकड
    दक्षिण कोरियाको अध्यागमन विभागले यहाँ कार्यरत नेपालीहरु माथि जथाभाबी धरपकड गरेको छ ।
    बाँकी ››
    September 28 2011
    ग्लोबल युथ समिटमा नेपालबाट खनालले प्रतिनिधित्व गर्ने
    नेपालका १९ वर्षीय युवा अभिनव खनालले लन्डनमा हुने ग्लोबल युथ समिटमा सहभागिता जनाउने भएका छन् ।
    बाँकी ››
    September 27 2011
    ब्रुनाईमा गैरआवासीय नेपाली संघ गठन
    सेरिया ब्रुनाईमा सम्पन्न नेपालीहरुको एक भेलाले गैरआवासीय नेपाली संघ ब्रुनाई गठन गरेको छ ।
    बाँकी ››
    September 10 2011
    साउदीमा अहिलेसम्म चार हजारबढी नेपालीको मृत्यु
    साउदी अरेबियामा कूटनीतिक नियोग स्थापना भएदेखि अहिलेसम्म चार हजारबढी नेपालीले ज्यान गुमाएका छन् ।
    बाँकी ››
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक