आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    January 27 2012
    अमेरिकाले रक्षा बजेटमा कटौती गर्‍यो
    अफगानिस्तान र इराकमा करिब एक दशकको युद्ध अभियान पछि अमेरिकाले आफ्नो रक्षा बजेटमा केही कटौती गरेको छ ।
    बाँकी ››
    January 25 2012
    राष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधन
    अमेरिकाका राष्ट्रपति बाराक ओबामाले राष्ट्रको नाममा सम्बोधन गर्दै लामो समयसम्म बलियो रहने अर्थ व्यवस्था आफूले चाहेको बताएका छन् ।
    बाँकी ››
    January 21 2012
    अमेरिकी कंग्रेसले इन्टरनेट पाइरेसीको बिल स्थगित गर्‍यो
    अमेरिकी कंग्रेसले इन्टरनेट पाइरेसी रोक्नका लागि लैजाने भनिएका २ विधयक स्थगित गरेको छ ।
    बाँकी ››
    January 18 2012
    राष्ट्रपति ओबामाको हत्या प्रयास
    अमेरिकी सरकारले एक युवकलाई राष्ट्रपति बराक ओबामाको हत्या प्रयासको आरोपमा आरोपमा मुद्दा चलाउने निर्णय गरेको छ ।
    बाँकी ››
    January 13 2012
    अमेरिकामाथिको टिप्पणी निराशाजनक : हिलारी
    अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टले सिरियाका राष्ट्रपति बशर अल असदले आफ्नो देशमा भएको आन्दोलप्रति गरेको टिप्पणी निराशाजनक भनेकी छन् ।
    बाँकी ››
    January 10 2012
    इरानलाई अमेरिकी चेतावनी
    अमेरिकाका रक्षामन्त्री लियोन पनेटाले इरानले फेरि होरमुजको खाडी बन्द गर्ने कोसिस गरे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
    बाँकी ››
    January 09 2012
    गुआन्टानामोमा ओबामाको वास्तविकता
    गुआन्टानामो खाडीस्थित शिविर बन्द गर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यान्वयन नभएको बचनले निर्वाचनमा देखाइएका ठूला दृढता...
    बाँकी ››
    January 08 2012
    अमेरिकामा रोजगारी बढ्यो
    अमेरिकामा बढिरहेको बेरोजगारी दरमा पछिल्लो समयमा कमी आएको छ ।
    बाँकी ››
    January 07 2012
    राष्ट्रपति ओबामाद्वारा नयाँ रक्षा नीतिको घोषणा
    अमेरिकी राष्ट्रपति बाराक ओबामाले नयाँ रक्षा नीतिको घोषणा गर्दै एसिया प्रशान्त क्षेत्रमा आफ्ना सैनिकको उपस्थिति बढाउने बताएका छन् ।
    बाँकी ››
    January 05 2012
    अमेरिकामा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु, आयोवामा रोमनी विजयी
    अमेरिकामा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ । यसै वर्षको अन्तिममा हुने निर्वाचनका लागि बाराक ओबामालाई चुनौती दिने...
    बाँकी ››
    January 04 2012
    न्युयोर्कको मन्दिर तथा मस्जिदमा बम आक्रमण
    अमेरिकाको न्युयोर्कस्थित केही मन्दिर तथा मस्जिदमा पेट्रोल बम आक्रमण भएको छ ।
    बाँकी ››
    January 01 2012
    रक्षा विधेयकमा ओबामाको हस्ताक्षर
    अमेरिकी राष्ट्रपति बाराक ओबामाले नयाँ रक्षा विधेयकमा हस्ताक्षर गरेका छन् ।
    बाँकी ››
    December 24 2011
    पाकिस्तानी सेनाको अमेरिकी प्रतिवेदनप्रति असहमति
    अमेरिकी सेनाले गत महिना गरेको आक्रमणसम्बन्धी अनुसन्धानपछिको प्रतिवेदनप्रति पाकिस्तानी सेनाले असहमति जनाएको छ ।
    बाँकी ››
    December 19 2011
    हिंस्रक प्रतिकार नगर : विदेशमन्त्री क्लिन्टन
    अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले इजिप्टको सेनालाई अपिल गर्दै प्रदर्शनकारीमाथि हिंस्रक प्रतिकार नगर्न आग्रह गरेकी छन् ।
    बाँकी ››
    December 16 2011
    वालस्ट्रिट आन्दोलनमा अहिलेसम्म पाँच हजार पक्राउ
    अमेरिकामा सरकारको आर्थिक नीतिका विरुद्धमा आन्दोलमा उत्रिएका करिब पाँच हजार व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
    बाँकी ››
    December 09 2011
    अमेरिकी पूर्वगभर्नरलाई १४ वर्षको काराबास
    अमेरिकाको इलिनाय राज्यका पूर्वगभर्नर रड ब्लागोजेविचलाई भ्रष्ट्रचारको आरोपमा १४ वर्षको जेल सजाय सुनाइएको छ ।
    बाँकी ››
    December 09 2011
    हेलिकोप्टर दुर्घटना, पाँचको मृत्यु
    संयुक्त राज्य अमेरिकाको लस एन्जलसको लस भेगसमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको समाचार छ ।
    बाँकी ››
    December 08 2011
    कामदारलाई अहिलेसम्मकै धेरै क्षतिपूर्ति
    अमेरिकाको एक उत्खनन कम्पनीले आफ्नो कामदारको मृत्युपछि अहिलेसम्मकै सबैभन्दा धेरै क्षतिपूर्ति रकम तिरेको छ ।
    बाँकी ››
    December 04 2011
    बुशलाई पक्रन एमनेस्टीको अपिल
    अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुशलाई पक्राउ गर्न अपिल गरेको छ ।
    बाँकी ››
    December 02 2011
    माइकल ज्याक्सनको डाक्टरलाई चार वर्ष जेल
    अमेरिकाको एक अदालतले चर्चित पपस्टार माइकल ज्याक्सनको मृत्युको विषयमा उनका निजी डाक्टर कोनराड मरेलाई चार वर्ष जेल सजाय सुनाएको छ ।
    बाँकी ››
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक