शुक्रवार, २०६८ माघ २७ गते, 10 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    November 29 2011
    अमेरिकाले माफी माग्यो
    अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पाकिस्तानको सैन्य इलाकामा नेटोले गरेको आक्रमणका सम्बन्धमा माफी मागेकी छिन् ।
    बाँकी ››
    November 24 2011
    अमेरिकामा घाटा कम गर्ने उपायको खोजी
    अमेरिकी कांग्रेसको विशेष समितिले सरकारी घाटालाई कम गर्ने तरिकाहरूको खोजी अभियानलाई निरन्तरता दिएको छ ।
    बाँकी ››
    November 23 2011
    इरानमाथि प्रतिबन्ध
    इरानको परमाणु कार्यक्रमलाई लिएर चिन्ता बढिरहेका वेला अमेरिका, बेलायत र क्यानडालगायतका राष्ट्रले इरानमाथि नयाँ किसिमको प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
    बाँकी ››
    November 18 2011
    शक्तिशाली आँधीका कारण चारको मृत्यु
    दक्षिणी अमेरिकी राज्यमा आएको शक्तिशाली आँधीका कारण कम्तिमा चारजनाको मृत्यु हुनुका साथै अन्य थुप्रै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
    बाँकी ››
    November 16 2011
    न्युयोर्कमा दुई सय प्रदर्शनकारी पक्राउ
    अमेरिकाको न्युयोर्कमा प्रहरीले वाल स्ट्रिट कब्जा गर्ने आन्दोलनमा लागेका दुई सय प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
    बाँकी ››
    November 15 2011
    एसिया प्रशांतको सफलतामा अमेरिका निर्भर
    अमेरिकी राष्ट्रपति ओबामाले एसिया प्रशांत क्षेत्रको सफलतामा अमेरिकाको सम्पन्नता निर्भर भएको बताएका छन् ।
    बाँकी ››
    November 14 2011
    मोबाइल प्रयोगले ब्रेन क्यान्सर हुँदैन
    न्युयोर्क विश्व स्वास्थ्य संगठनले मोबाइल फोनको अत्याधिक प्रयोगले ब्रेन ट्युमर हुन्छ भन्ने रिपोर्ट सार्वजनिक गरेको एक महिना नबित्दै एक-अर्को अध्ययनले त्यसको खण्डन गरेको छ ।
    बाँकी ››
    November 12 2011
    अमेरिकी राष्ट्रपतिनिवास नजिकै गोली चल्यो
    अमेरिकी राष्ट्रपतिनिवास ह्वाइट हाउसनजिकै गोली चलेको छ ।
    बाँकी ››
    November 12 2011
    फेसबुकको नीति परिवर्तन
    सामाजिक सन्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताको गोपनीयता उनीहरूको स्वीकृतिविना संकलन नगर्ने भएको छ ।
    बाँकी ››
    November 11 2011
    अमेरिका र पोर्चुगलका राष्ट्रपतिबीच भेटवार्ता
    अमेरिकी राष्ट्रपति बाराक ओबामा र पोर्चुगलका राष्ट्रपति अनिबाल काभाको सिल्भाबीच भेटवार्ता भएको छ ।
    बाँकी ››
    November 08 2011
    हवार्ड विश्वविद्यालयमा विरोध
    अमेरिकाको न्युर्योकस्थित वाल स्ट्रिटबाट सुरु भएको नाफागोर, बैंकिग संरचनामा आधारित अर्थतन्त्रको विरोधमा भएको प्रदर्शन युरोप तथा एसियाको मंगोलिया हुँदै हवार्ड विश्वविद्यालयमा पुगेको छ ।
    बाँकी ››
    November 08 2011
    अमेरिकाको ओक्लोहामा ५.६ रेक्टर स्केलको भूकम्प
    अमेरिकाको ओक्लोहोमा सहरमा ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि पनि कैयौँ भूकम्पीय झट्का महसुस गरिएको छ ।
    बाँकी ››
    November 01 2011
    अब युनेस्कोलाई अमेरिकाले सहयोग नगर्ने
    प्यालेस्टाइनलाई युनेस्कोको पूर्ण सदस्यता दिने निर्णयको विरोधमा अमेरिकाले संयुक्त राष्ट्रसंघको सांस्कृतिक संगठन युनेस्कोलाई दिँदै आएको सहयोग रकम नदिने भएको छ ।
    बाँकी ››
    October 30 2011
    स्ट्याचु अफ लिबर्टीको १२९ वर्ष
    अमेरिकाको न्युयोर्कमा रहेको विश्वप्रसिद्ध 'स्ट्याचु अफ लिबर्टी' स्थापनाको १२९ वर्ष पूरा गरेको अवसरमा उक्त मूर्तिलाई आतासबाजीका साथै तोपको सलामी दिइएको छ ।
    बाँकी ››
    October 24 2011
    स्टिभ जब्ससँग बिल क्लिन्टनले सल्लाह मागे
    पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टनले मोनिका लिवेन्स्कीकाण्डका वेला एप्पलका सहसंस्थापक स्टिभ जब्ससँग सल्लाह मागेका थिए ।
    बाँकी ››
    October 23 2011
    अमेरिका-उत्तर कोरियाबीच अवशेष खोज्ने सहमति
    अमेरिकाले कोरियाली युद्धमा मारिएका अमेरिकी नागरिकको अवशेष खोज्ने विषयमा उत्तर कोरियासँग सम्झौता भएको जनाएको छ ।
    बाँकी ››
    October 18 2011
    स्टिभ जब्स डेको घोषणा
    विश्वप्रसिद्ध एप्पल ब्रान्ड तथा सफ्टवयरका जन्मदाता तथा सहसंस्थापक स्टिभ जब्सको सम्झनामा क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले दक्षिणी अमेरिकी राज्यमा अक्टोबर १६ लाई स्टिभ जब्स डे घोषणा गरेका छन् ।
    बाँकी ››
    October 16 2011
    रकम हिनामिना गरेको आरोपमा काराबास
    अमेरिकाको एक अदालतले राम्रो लगानी परियोजना भनी हजारौँ लगानीकर्तालाई झुक्याएर १९ करोड ५० लाख ठगी गरेको आरोपमा निकोलस कोस्मोलाई २५ वर्षको काराबासको सजाय तोकेको छ ।
    बाँकी ››
    October 15 2011
    आँधीबाट मर्नेको संख्या ३२ पुग्यो
    मध्य अमेरिकामा अवस्थित मेक्सिकोमा प्रचुर मात्रामा आएको आँधी र सामुद्रिक आँधीबाट थप नौजनाको मृत्युपछि यो प्रकोपबाट मारिने संख्या ३२ पुगेको छ ।
    बाँकी ››
    October 13 2011
    क्यालिफोर्नियाको गोलीकाण्डमा आठको मृत्यु
    अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा रहेको एक हेयर सैलुनमा भएको गोलीकाण्डमा आठजना मारिएका छन् ।
    बाँकी ››
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक