विहिवार, २०६८ फाल्गुन ११ गते, 23 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    स्वास्थ्य/शिक्षा
    January 27 2012
    एसएलसी प्रश्नपत्र छपाइ सुरु
    यस वर्षको एसएलसी परीक्षाका प्रश्नपत्र छाप्ने काम सुरु भएको छ ।
    बाँकी ››
    January 21 2012
    क्यान्सर अस्पतालमा टेलिमेडिसिन
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा औपचारिक रूपमा टेलिमेडिसिन सेवा सुरु गरिएको छ ।
    बाँकी ››
    January 07 2012
    हात्तीपाइले निवारण अभियान सुरु
    सरकारले हात्तीपाइले रोग निवारण अभियान सुरु गरेको छ ।
    बाँकी ››
    January 02 2012
    विज्ञान गणितका शिक्षक जिल्ला बाहिरका
    बाजुराका अधिकांश विद्यालयमा कार्यरत शिक्षकहरू जिल्लाबाहिरका मात्र रहेका छन् ।
    बाँकी ››
    December 22 2011
    काजुभन्दा बदाम पौष्टिक
    पुस, माघको जाडोमा पारिलो घाम घन्टौँ लागिरहने खुला चौरमा बसेर बदाम चपाउन आनन्द नमान्ने सायदै हुन्छन् ।
    बाँकी ››
    December 20 2011
    बाल विकास केन्द्र स्थापनाको स्वीकृति
    बालबालिकाको विकासका लागि सरकारले २८ हजार पाँच सय २६ प्रारम्भिक बाल विकास केन्द्र स्थापनाका लागि स्वीकृति दिएको छ ।
    बाँकी ››
    December 17 2011
    ११ को मौका परीक्षा माघ ७ गते
    उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को मौका परीक्षा आगामी माघ ७ गते सञ्चालन गर्ने भएको छ ।
    बाँकी ››
    December 11 2011
    मौसमी बसाइँसराइले बालबालिकाको पढाइ बिग्रियो
    बाजुराको उत्तरी क्षेत्रमा बसोबास गर्ने भोटेजनजाति मौसमी बसाइँ सर्ने भएपछि तिनीहरूका बालबालिका पढाइबाट वञ्चित भएका छन् ।
    बाँकी ››
    December 06 2011
    गर्भवती महिला रित्तै फर्कदै
    आइरन चक्कीमा विगत एक महिनाअघि सरकारले रोक लगाएपछि गर्भवती महिलालाई समस्या...
    बाँकी ››
    December 05 2011
    चैत ७ देखि एसएलसीको परीक्षा
    यस वर्षको एसएलसी परीक्षा चैत ७ गतेदेखि सुरु हुने भएको छ ।
    बाँकी ››
    December 02 2011
    महोत्तरीमा ११३ एचआइभी संक्रमित
    महोत्तरीमा अहिले सम्म ११३ जना एचआइभीका संक्रमित फेला परेका छन् ।
    बाँकी ››
    December 01 2011
    देशभर ५२ लाख निरक्षर
    अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले ७५ वटै जिल्ला शिक्षा कार्यालयबाट संकलित १५ वर्षभन्दा बढी उमेर समूहका निरक्षरताको...
    बाँकी ››
    November 29 2011
    पाँच वर्षे 'साथ-साथ' सुरु
    अमेरिकी विकास नियोग (युएसएआइडी)ले स्वास्थ्यसम्बन्धी पाँच वर्षे नयाँ कार्यक्रम 'साथ-साथ' सुरु गरेको छ ।
    बाँकी ››
    November 24 2011
    चिसोमा छालालाई आकर्षक कसरी बनाउने
    अहिले क्रमशः दिनदिनै चिसो बढ्दै गइरहेको छ । चिसोका कारण मानिसको छालामा फुस्रोपना, गाला फुट्ने, सुख्खा हुनेलगायतका विभिन्न खाले समस्याहरू देखा पर्न थालेका छन् ।
    बाँकी ››
    November 23 2011
    पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सम्पन्न
    'सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान बृहत् शैक्षिक महोत्सव चितवनको पहिचान' भन्ने नाराका साथ कात्तिक ३० गते सुरु भएको राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव-२०६८ मंगलबार सकिएको छ ।
    बाँकी ››
    November 21 2011
    विद्यालय भवन जीर्ण, पढाइ भने चौरमै
    बाजुराको वाइ गाविस-९ छापुमा रहेको कर्णाली प्राविको भवन जीर्ण बन्दै गएको छ ।
    बाँकी ››
    November 19 2011
    नवजात शिशुको मृत्युदर उच्च
    नवजात शिशु स्याहार तथा सुरक्षित मातृत्वको चेतना अभावका कारण नेपालमा बर्सेनि ३७ हजार नवजात शिशुको अकालमा ज्यान जाने गरेको छ ।
    बाँकी ››
    November 18 2011
    २४ हजार ५ सयलाई आइएसबीएन
    अन्तर्राष्ट्रिय पुस्तक नम्बर आइएसबीएन वितरणको जिम्मा पाएको नेपालको एक मात्र एजेन्सी त्रिवि केन्द्रीय पुस्तकायले नेपालमा हालसम्म २४ हजार ५०२ पुस्तकको आइएसबीएन वितरण गरेको छ ।
    बाँकी ››
    November 17 2011
    नेपालको आयुर्वेदमा चिनियाँ सहयोग
    चिनियाँ डाक्टरहरूको टोलीले नेपालमा आयुर्वेद औषधालयको विकासमा सहयोग गर्ने भएका छन् ।
    बाँकी ››
    November 16 2011
    सुर्ती व्यवसायी अदालत जाने
    सुर्तीजन्य पदार्थ उत्पादक र वितरक उद्योगी व्यवसायीहरूले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न ल्याइएको ऐन अव्यवहारिक भएकोभन्दै अदालत जाने बताएका छन् ।
    बाँकी ››
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक