आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    खेलकुद
    January 25 2012
    बन्दका कारण गल्फ प्रतियोगिताका स्थगित
    राजधानीमा जारी सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फ प्रतियोगिताको फाइनल खेल बन्दका कारण स्थगित गरिएको छ ।
    बाँकी ››
    January 23 2012
    राष्ट्रिय लिगको उपाधि पुलिसको पोल्टामा
    बुटवलमा सम्पन्न 'ए' डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा परेको छ ।
    बाँकी ››
    January 22 2012
    हिमालयन शेर्पा र थ्री स्टार विजयी
    बुटवलमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत भएका खेलमा हिमालयन शेर्पा र थ्री स्टार विजयी भएका छन् ।
    बाँकी ››
    January 20 2012
    रानीपोखरी र आर्मी विजयी
    रुपन्देहीमा जारी सहिद स्मारक 'ए' डिभिजन राष्ट्रिय लिग फुटबलअन्तर्गतको खेलमा रानीपोखरी कर्नर टिम र नेपाल आर्मी विजयी भएको छ ।
    बाँकी ››
    January 18 2012
    आर्मीको सानदार जित
    बुटवलमा जारी सहिद स्मारक 'ए' डिभिजन राष्ट्रिय लिगमा भएको पहिलो खेलमा आर्मी क्लबले सानदार जित हात पारेको छ ।
    बाँकी ››
    January 16 2012
    पुलिस र ललितपुरबराबरीमा रोकिए
    'ए' डिभिजन राष्ट्रिय लिग फुटबलमा शीर्ष स्थानको नेपाल पुलिस र ललितपुरे क्लव थ्री स्टार गोलरहित बराबरीमा रोकिएका छन् ।
    बाँकी ››
    January 13 2012
    मनाङ र पुलिस विजयी
    रुपन्देहीको बुटवलमा जारी राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार भएका खेलमा मनाङ मस्याङ्दी क्लब र नेपाल पुलिस विजयी भएका छन् ।
    बाँकी ››
    January 10 2012
    फिफा वर्ष खेलाडीको उपाधिमा मेसीको ह्याट्रिक
    अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले फिफा वर्ष खेलाडीको उपाधिमाथि ह्याट्रिक गरेका छन् ।
    बाँकी ››
    January 10 2012
    हिमालय शेर्पा र नेपाल पुलिस विजयी
    पोखरामा जारी राष्ट्रिय लिग फुटबलअन्तर्गत सोमबार भएका खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
    बाँकी ››
    January 08 2012
    त्रिभुवन आर्मी र हिमालयन शेर्पा विजयी
    पोखरा रंगशालामा जारी रेडबुल 'ए' डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत...
    बाँकी ››
    January 07 2012
    जावलाखेल र पुलिसको अपराजित यात्रा कायमै
    कास्कीको पोखरामा जारी 'ए' डिभिजन राष्ट्रिय लिग फुटबलमा जावलाखेल र नेपाल पुलिस क्लबको अपराजित यात्रा कायमै रहेको छ ।
    बाँकी ››
    January 04 2012
    जावलाखेल विजयी
    कास्कीको पोखरामा जारी राष्ट्रिय लिगअन्तर्गत भएको खेलमा जावलाखेल क्लब विजयी भएको छ ।
    बाँकी ››
    January 02 2012
    'ए' डिभिजनमा आर्मीको पहिलो जित
    पोखरामा जारी 'ए' डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगितामा नेपाल आर्मीले पहिलो जित दर्ता गराएको छ ।
    बाँकी ››
    December 29 2011
    हात्ती दौडको उपाधि न्युज ट्वान्टी फोरलाई
    आठौँ अन्तर्राष्ट्रिय हात्ती दौडको उपाधि न्युज ट्वान्टी फोरको बहादुरगन्जले जितेको छ ।
    बाँकी ››
    December 23 2011
    दशौँ आहा गोल्ड कप माघ १७ देखि
    सहारा क्लब पोखराको आयोजनामा यही माघ १७ देखि २८ गतेसम्म पोखरा रंगशालामा दशौँ आहा गोल्ड कप फुटबल प्रतियोगिताको सञ्चालन गरिने भएको छ ।
    बाँकी ››
    December 22 2011
    हात्ती दौड हुने
    यही पुस ११ देखि १३ गतेसम्म चितवनमा आठौँ अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता हुने भएको छ ।
    बाँकी ››
    December 20 2011
    महिला भलिबल अर्को साता
    ढोरपाटन 'ब्लु स्काइ कप' महिला डबल लिग भलिबल प्रतियोगिताको सातौँ संस्करण अर्को सातादेखि हुने भएको छ ।
    बाँकी ››
    December 15 2011
    'बी' डिभिजनमा वीरगन्ज विजयी
    राजधानीमा जारी सहिद स्मारक 'बी' डिभिजन लिगको बुधबाररको पहिलो खेलमा वीरगन्ज एकडेमी विजयी भएको छ ।
    बाँकी ››
    December 10 2011
    अफगानिस्तानसँग नेपाल ९ विकेटले पराजित
    राजधानीमा जारी एसिसी ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि दौडबाट नेपाल बाहिरिएको छ ।
    बाँकी ››
    December 09 2011
    नेपाल सेमिफाइनलमा प्रवेश
    राजधानीमा जारी एसीसी ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
    बाँकी ››
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक