December 25 2011
हत्या पत्रकारको :: सन् २०११ मा ६६ पत्रकार मारिए
आमसञ्चार तथा पत्रकारितासम्बन्धी विश्व संस्था आरएसएफले सन् २०११ मा मात्र विश्वका कम्तीमा पनि ६६ जना पत्रकार मारिएको तथ्यांक सार्वजनिक...
बाँकी ››
December 08 2011
वालस्ट्रिट आन्दोलन विश्वव्यापी बन्दै
अमेरिकामा सरकारको आर्थिक नीतिविरुद्ध जारी वालस्ट्रिट आन्दोलनका क्रममा सोमबार २० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
बाँकी ››
December 07 2011
बाबुरामका सय दिन :: कति गरे कति गरेनन्...!
ट्रान्सपरेन्सीले प्रतिवेदन सार्वजनिक गरिरहेकै हप्ता सत्तारूढ दल माओवादी र सरकारले गरेको अर्को भ्रष्टाचारको घटना बाहिर आयो । हुँदै नभएका लडाकुलाई सरकारले नियमित तलब-भत्ता दिएको र त्यसलाई माओवादीले सोझै भुक्तानी...
बाँकी ››
December 03 2011
ब्राह्मणवाद शब्दको विकल्प खोजौँ
'ब्राह्मणवाद'को विरोध गर्नु भनेको बाहुन वा ब्राह्मण जातिकै विरोध भनेर बुझ्नुमा उनीहरूको पनि गल्ती छैन । अन्ततः यो शब्द नै जाति विशेषप्रति द्वेष फैलाउने साधन हुन गएको छ । ब्राह्मणवाद वा बाहुनवाद भनेको कुनै जाति विशेषलाई...
बाँकी ››
November 05 2011
जातीय विभेद शिक्षित, सहरिया र सम्पन्न परिवारमा
दलितको स्वभाव हो, ऊ भोकै मर्न चाहन्छ, बर्बाद भएर नासिन पनि सक्छ, तर पत्नीको हुकुम वा मानसिक हिंसासँग सम्झौता...
बाँकी ››
October 12 2011
शान्ति, संविधान र प्रताडित वर्ग
जनस्तरको धेरै ठूलो जनप्रतिनिधि जमात आफ्नो अभीष्टताबाट प्रताडित भयो । हामीलाई हिजो दिनका सत्तासम्बन्धी जुन अभीष्टता पूराका कल्पना आशाका त्यान्द्रोहरू आमरूपमा बाँडिएको थियो, ती सबै हालसम्म पूरा गर्ने छनक नदेखाएपछि आमजनता प्रताडित भएको आज छिपाउन...
बाँकी ››
September 30 2011
गृहमन्त्रीलाई खुला पत्र
एकजना थारूको छोरा देशकै उपप्रधान तथा गृहमन्त्री हुनु भनेको सम्पूर्ण सीमान्तकृत जनताका लागि गर्वको कुरा हो र म तपाईंको पार्टीको समर्थक पनि होइन र व्यक्तिरूपमा तपाईंसँग मेरो कुनै चिनजान पनि छैन र शक्ति र पदकै कारणले...
बाँकी ››
September 17 2011
प्रधानमन्त्री डा. भट्टराईको संसदमा पहिलो सम्बोधन
दलहरूकाबीच शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न एकरूपको बुझाइ भएन भने त्यो सम्भव छैन । सरकारले गर्न खोजेको काममा दलहरूले कुनै आशङ्का पाल्नु आवश्यक...
बाँकी ››
August 30 2011
वादको होइन, व्यवहारको राजनीति गरौँ काम्रेड हो !
पार्टीका दस्तावेज नै अध्ययन नगरेका भुइँको सिन्को नउठाउने र भीडभाडमा पनि दिउँसै सडकको भित्तामा निसंकोच पिसाब फेरेर हिँड्ने, भट्टीमा बसेर दारूपानी, तासजुवामा आवद्ध भएका राजनीतिक कार्यकर्ताले पनि म यो विचारको भनेर तुलो न मूलो अरूलाई भने विचार र दर्शन पढाउन खोजिरहेका...
बाँकी ››
August 20 2011
कांग्रेसभित्रको विवाद : भ्रम र वास्तविकता
कांग्रेसले आफैँभित्र हुर्काएको मौलिक व्यावहारिक परम्परा र लोकतान्त्रिक संस्कार छ । तर, कहिलेकाहीँ के भइदिन्छ भने सार्वजनिक हुनु नहुने पार्टीभित्रका कुरा सार्वजनिक हुन पुग्छन्, तर सार्वजनिक हुनुपर्ने कुरा पार्टीभित्रै रहिरहन्छन् । आखिर पारदर्शिता भनेको 'छ्यांगै' मात्र हो, नांगै होइन !
बाँकी ››
August 17 2011
सालिन समुदाय दलितहरूको विशिष्ठ संस्कार
मलाई उनीहरूको गरिबी देखेर सित्तैमा खान मन लागेन । अनि आग्रह गरेँ– ‘दिदी मलाई पनि खाना पकाउनुस् । म लाग्ने पैसा दिन्छु ।’ त्यसोभन्दा दिदीले संकोच मान्दै भनिन्– ‘भाइ ! राती बास बस्ने पाहुनाले जीवनभरि पुग्ने आशिर्वाद...
बाँकी ››
August 07 2011
कसरी छान्ने एसएलसीपछिको पढाइ
एसएलसी परीक्षाको नतिजा प्रकाशनपछि उच्चशिक्षा अध्ययनका लागि कुन विषय, किन, कहाँ, कसरी पढ्नेबारे विद्यार्थी र अभिभावकबीच खुल्दुली हुनु स्वभाविकै...
बाँकी ››
July 22 2011
सम्पत्तिको हक असीमित हुनुहुँदैन
राज्य सञ्चालनका लागि नागरिकले कर तिर्छन् । करको दायरा तोक्ने काम जनताकै प्रतिनिधित्व गर्ने विधायिकाबाट पारित गरिएको हुन्छ । राज्यले दिने सेवाका लागि शुल्क पनि निर्धारित गरिएको हुन्छ ।
बाँकी ››
July 19 2011
घाम ताप्नेहरूको तलब बढ्यो, गणतन्त्रका लागि लड्ने-भिड्नेहरूको खै के बढ्यो ?
राणा आए राणाकै जय, पञ्चे आए पञ्चे, ज्ञानेन्द्र आए ज्ञानेन्द्रकै र लोकतन्त्र आए लोकतन्त्रकै पंखा हम्काउँदै परिवर्तनकारी जनतामाथि शोषण गर्ने, टाउको फुटाउने, गोली चलाउने, हप्तौँ दुःख दिने, अवसरबाट वञ्चित गर्ने र जुनसुकै शासन व्यवस्थामा पनि भ्रष्टाचार गरिरहने सदावहार...
बाँकी ››
July 16 2011
देउता खोज्दै अमेरिकामा
अहिले अमेरिकामा रहेका केही नेपालीमा मन्दिर बनाउने लहड चलिरहेको छ । मन्दिर बनाउनका लागि पैसा जम्मा गर्न भन्दै यज्ञ, सप्ताह र पूराण पनि लगाइँदै छ...
बाँकी ››
July 10 2011
समृद्धिको बाटोमा नेपाल
राजनीतिक परिवर्तनले सकारात्मक मोड लिन नसकिरहेको र हरेक क्षेत्र राजनीतिले ग्रस्त भएको हुनाले नै वास्तवमा निराशाको भाव बढिरहेको छ । के वास्तवमा हामी निराश हुने स्थिति नै आएको हो त ? सम्भावनाका सबै ढोकाहरू बन्दभएकै हुन त ? के हामी र हाम्रा
बाँकी ››
June 28 2011
जातीय आधारमा प्रान्तीयकरणको जोखिम
पुरानो नेपालमा धेरै विकृति, विसंगति, समस्या छन् र नयाँ नेपाल निर्माण गर्ने आवश्यकता निर्विवाद छ । तर यसको लागि समस्याको ठीक पहिचान गरेर समाधानको उपायहरू पहिल्याउन र कार्यान्वयन गर्न आवश्यक छ । अर्थात् रोग ठीक निदान गरेर मात्र पुग्दैन आवश्यक ओखती र मात्रा, अनि सेवन गर्ने उचित तरिका यकिन...
बाँकी ››
June 16 2011
गैरसरकारी संस्थालाई पारदर्शी बनाऔं ।
चेतनाको कमीका कारण सोझासाझा जनताहरूले कुनै पनि कार्यक्रमको उपयोगिता र बजेट रकमको सम्बन्धमा एक शब्द नबोली राहत पाउने आशामा ती संघसंस्थाहरूको इशारामा कार्य गर्न सक्रिय भइहाल्छन् । फलस्वरूप कार्यक्रममा पछिपछि ती समुदायको चासो घट्दै जान्छ जसले गर्दा त्यहाँ आर्थिक हिनामिना...
बाँकी ››
June 13 2011
यस्तो निर्णय गर्यो कांग्रेसले
पार्टी संगठन फितलो भयो भन्दै नेपाली कांग्रेसदे काभ्रेको धुलिखेलमा जेठ २८ र २९ गते दुइ दिने जिल्लाका सभापतिहरूको भेला गराएर विभिन्न विषयमा निर्णय गरेको छ । प्रस्तुत छ कांग्रेस सभापतिहरूको दुई दिने भेलाले पारित गरे प्रस्तावहरू ।
बाँकी ››
May 28 2011
उपभोक्ताका मर्का र निकासहरू
अधिकांश वस्तु र सेवा व्यापारीबाट उपभोक्तामाथि लुट मच्चाउने शृंखला बढ्दो छ । वस्तु र सेवा उत्पादक थोक तथा खुद्रा बिक्रेता ढुवानीकरताले आपुर्तिमा बजार एकाधिकार र आलोपालोबाट व्यवसाय सञ्चालन गरेका छन् । सरकारले प्रत्येक जिल्लामा आपूर्ति आयुक्त तोकनुपर्नेमा तोकेको पाइँदैन । बजार हेर्ने निरीक्षण अधिकृतलाई सक्रिय...
बाँकी ››