January 27 2012
संवैधानिक समितिको बैठक निष्कर्षविहीन
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अनुपस्थितिका कारण भावी संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक निष्कषर्विहीन भएको छ ।
बाँकी ››
January 27 2012
राजदूतमाथिको सुनुवाइ सुरु
व्यवस्थापिका संसद्को संसदिय सुनुवाइ विशेष समितले सरकारद्वारा विभिन्न दश मुलुकका लागि प्रस्तावित राजदूतमाथि सुनुवाइ थालेको छ ।
बाँकी ››
January 27 2012
नेपालमा पहिलोपटक वाटर एक्सपो हुँदै
नेपालमै पहिलोपटक तीन दिने 'वाटर एक्सपो २०१२' हुने भएको छ ।
बाँकी ››
January 27 2012
वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्छ : बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने बताएका छन् ।
बाँकी ››
January 25 2012
जुम्लेलीहरू भ्रष्टाचारविरोधी आन्दोलनमा
हातमा सल्लोको दियालो बोकेर ३५ जुम्लेली किसानले जिल्लामा भएको भ्रष्टाचारको विषयमा सरकारको ध्यानाकर्षित गराउन राजधानी आएका छन् ।
बाँकी ››
January 25 2012
सोनाम ल्होछार मनाइयो
मंगलबार तामाङ जातिको मुख्य पर्व सोनाम ल्होछार, अर्थात गरुड नयाँ वर्ष २८४८ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बाँकी ››
January 25 2012
पौडेल-टकनट भेटवार्ता
नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र नेपालका लागि बेलायती राजदूत जोन टकनटबीच मंगलबार भेटवार्ता भएको छ ।
बाँकी ››
January 25 2012
बसभित्रै सकेट बम बिस्फोट, मानवीय क्षति भएन
दाङको तुलसीपुरमा मंगलबार एक यात्रुबाहक बसमा बम बिस्फोट भएको छ ।
बाँकी ››
January 25 2012
सोनाम ल्होछार मनाइयो
मंगलबार तामाङ जातिको मुख्य पर्व सोनाम ल्होछार, अर्थात गरुड नयाँ वर्ष २८४८ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बाँकी ››
January 23 2012
राजसंस्थासहितको प्रजातन्त्रको विकल्प छैन : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जातीय आधारमा गरिने संघीयताले देश विखण्डन हुने बताएका छन् ।
बाँकी ››
January 23 2012
वनमन्त्रीलाई सर्वोच्चको तीनदिने अल्टिमेटम
सर्वोच्च अदालतले वनमन्त्री मोहम्मद वकिल मुसलमानलाई तीन दिनभित्र सर्वोच्च अदालतमा हाजिर हुन आदेश दिएको छ ।
बाँकी ››
January 23 2012
विवादित विषयमा छलफल गर्न दलहरू सहमत
संविधान निर्माणका विवादित विषयमा थप छलफल गरी अघि बढ्न प्रमुख दलहरू सहमत भएका छन् ।
बाँकी ››
January 21 2012
गच्छदार-मुखर्जी भेटवार्ता
भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले भारतीय अर्थमन्त्री प्रणव मुखर्जीसँग भेटवार्ता गरेका छन् ।
बाँकी ››
January 21 2012
सरकारी निर्णय फिर्ता नभएसम्म १७ दलले संसद् चल्न नदिने
माओवादी जनसरकारले गरेको घरजग्गा किनबेच र बकसपत्रलाई मान्यता दिने सरकारी निर्णय खारेज गर्न कांग्रेस, एमालेलगायत १७ प्रतिपक्ष दलले माग गरेका छन् ।
बाँकी ››
January 21 2012
'एमाले संविधानसभाको समयावधि थप्ने पक्षमा छैन'
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको भावना प्रतिकूल हुने गरी संविधानसभाको समय सीमा थप गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।
बाँकी ››
January 21 2012
तीन भारतीयसहित सात थुनुवा फरार
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट शुक्रबार बिहान तीन भारतीयसहित सात थुनुवा कैदी फरार भएका छन् ।
बाँकी ››
January 20 2012
अन्तर्संघर्षसँगै पार्टी एकढिक्का भयो : अध्यक्ष दाहाल
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले अन्तर्संघर्षसँगै पार्टी एक ढिक्का भएको दाबी गरेका छन् ।
बाँकी ››
January 20 2012
श्यामसुन्दर गुप्ताको पद निलम्बनको तयारी
व्यापारी पवन सांघाइलाई अपहरण गरी एक करोड फिरौती लिएको आरोपमा प्रहरी हिरासतमा रहेका सभासद् श्यामसुन्दर गुप्ताको सभासद् पद निलम्बनका लागि नियमावली संशोधन प्रक्रिया अघि बढाइएको छ ।
बाँकी ››
January 20 2012
शान्ति र संविधानमा माओवादीमाथि शंका : देउवा
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीले सातबुँदे सहमति कार्यान्वयनमा बेवास्ता गरेकाले माओवादीमाथि शंका बढेको बताएका छन् ।
बाँकी ››
January 20 2012
संवैधानिक समितिको बैठक वैद्य पक्षद्वारा प्रभावित
एमाओवादी उपाध्यक्ष मोहन वैद्य पक्षको असन्तुष्टिका कारण फेरि संवैधानिक समितिको बैठक प्रभावित भएको छ ।
बाँकी ››