January 27 2012
पपुवा न्युगिनीमा सैन्य विद्रोह
पपुवा न्युगिनीमा अपदस्थ प्रधानमन्त्रीको पूनर्वहालीको माग गर्दै सैनिकहरूले विद्रोह गरेका छन् । त्यस्तै उनीहरूले सैन्य प्रमुखलाई पनि नियन्त्रणमा लिएका छन् ।
बाँकी ››
January 25 2012
वार्ता उपलब्धिमूलक
युरोपियन आयोगका प्रमुख होसे म्यानुअल बारोसोले हंगेरीसँग जारी एक विवाद समाधान हुने संकेत देखिएको बताएका छन् ।
बाँकी ››
January 25 2012
हिंसामा मृत्यु हुनेको संख्या १८५
नाइजेरियाको कानो सहरमा शुक्रबार भएको हिंसामा परी मृत्यु हुनेको संख्या १८५ पुगेको छ ।
बाँकी ››
January 23 2012
यात्रुबाहक डुंगा दुर्घटनामा १३ को मृत्यु
इरानी तटवर्ती क्षेत्रमा एक यात्रुबाहक डुंगा दुर्घटना हुँदा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।
बाँकी ››
January 22 2012
अफगान राष्ट्रपतिसँग वार्ता गर्न अमेरिकीदूत काबुलमा
अमेरिकीदूत मार्क ग्रोसम्यान तालिवान विद्रोहीसँग प्रारम्भिक शान्ति वार्ताका सम्बन्धमा अफगान राष्ट्रपतिसँग छलफल गर्न काबुल आइपुगेका छन् ।
बाँकी ››
January 21 2012
बम बिस्फोटमा सातको मृत्यु
उत्तरी नाइजेरियाको ठूलो सहर कानोमा भएको बम बिस्फोटमा सातजनाको मृत्यु भएको छ ।
बाँकी ››
January 21 2012
प्यालेस्टाइनी सभामुख इजरायलको हिरासतमा
इजरायली सीमा सुरक्षा बलले चरमपन्थी गतिविधिमा संलग्न भएको आरोपमा प्यालेस्टाइनी संसद्का सभामुखलाई गिरफ्तार गरेको छ ।
बाँकी ››
January 20 2012
पाकिस्तानी प्रधानमन्त्रीद्वारा अदालतामा बयान
पाकिस्तानमा सरकार, सेना तथा न्यायपालिकाबीच रहेको राजनीतिक तनावको प्रभाव स्वरूप विभिन्न घटनाक्रम भइरहेका छन् । यसैक्रममा प्रधानमन्त्री युसुफ रजा गिलानीले अदालतमा बयान दिएका छन् ।
बाँकी ››
January 18 2012
आगामी निर्वाचनका लागि सुकीद्वारा नाम दर्ता
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले आगामी संसदीय निर्वाचनका लागि आफ्नो नाम दर्ता गराएकी छिन् ।
बाँकी ››
January 15 2012
जहाज दुर्घटनामा ६ को मृत्यु
इटालीको पश्चिमी तटमा भएको जहाज दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
बाँकी ››
January 13 2012
पाकिस्तानी सरकार र सेनाबीच तनाव
पछिल्लो समय पाकिस्तानी सरकार र सेनाबीच तनाव उत्पन्न भएको छ ।
बाँकी ››
January 10 2012
भ्रष्टाचारको आरोपमा भारतीय पूर्वमन्त्री जेल चलान
भ्रष्टाचारको आरोपमा भारतीय पूर्वमन्त्रीलाई जेल चलान गरिएको छ ।
बाँकी ››
January 10 2012
समलिंगी यौनआरोप लागेका नेतालाई सफाइ
मलेसियाको विपक्षी दलका नेता अनवर इब्राहिमलाई एक पुरुषसँग यौन सम्बन्ध राखेको विषयमा लागेको आरोप गलत भएको भन्दै अदालतले सफाइ दिएको छ ।
बाँकी ››
January 09 2012
समुद्रमा फसेको जहाज भाँचियो
तीन महिनाअघिदेखि न्युजिल्यान्डको सामुद्रिक तटमा फसेको मालबाहक जहाज भाँचिएर २ टुक्रा भएको छ ।
बाँकी ››
January 08 2012
भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीलाई जेल सजाय
एकजना भारतीय पूर्वमन्त्रीलाई भ्रष्टाचारको आरोपमा त्यहाँको अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ ।
बाँकी ››
January 07 2012
अमेरिकी विमानको आक्रमणमा ३० को मृत्यु
सोमालियाको दक्षिणी क्षेत्रमा अमेरिकी मानवरहित विमानले गरेको आक्रमणको क्रममा ३० जनाको मृत्यु भएको छ ।
बाँकी ››
January 06 2012
बाढीका कारण ३२ बढीको मृत्यु
फिलिपिन्सको दक्षिणी प्रान्तको एक गाउँमा गएको पहिरोमा परि कम्तिमा...
बाँकी ››
January 02 2012
विषालु मदिरा सेवनका कारण १५ को मृत्यु
दक्षिणी भारतमा विषालु मदिरा सेवनका कारण १५ जनाको मृत्यु भएको छ ।
बाँकी ››
January 01 2012
विशेष रिपोर्ट :: सन् २०११ मा के भए विश्वमा..???
सन् २०११ मा विश्वमा विभिन्न महत्त्वपूर्ण घटनाहरू भएका छन् । विश्वमा देखिएको बेरोजगारी, गरीबी, महँगी तथा अव्यवस्थित राजनैतिक अवस्थाप्रति विश्वका नागरिक...
बाँकी ››
January 01 2012
कुपोषणका कारण ५५ बालबालिकाको मृत्यु
सोमालियाको दक्षिणी क्षेत्रमा भोकमरी तथा कुपोषणको कारण ५५ बालबालिकाको ज्यान गएको छ ।
बाँकी ››