December 31 2011
सिरियामा ४० सर्वसाधरणको मृत्यु
सिरियामा सरकारी सेनाले बमबारी गर्दा ४० सर्वसाधरणको मृत्यु भएको छ ।
बाँकी ››
December 30 2011
हवाई आक्रमणमा २३ को मृत्यु
दक्षिणपूर्वी टर्कीमा इराकको सीमानजिक भएको हवाई आक्रमणमा २३ कुर्दिसको मृत्यु भएको...
बाँकी ››
December 29 2011
प्रजातन्त्र मास्ने षड्यन्त्र भइरहेको छ : जर्दारी
पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीले प्रजातन्त्रका विरुद्ध देशमा खेल सुरु भएकोले यस्ता सबैखाले षड्यन्त्रलाई निस्तेज पार्न सम्पूर्ण देशवासीलाई आग्रह...
बाँकी ››
December 28 2011
२ पत्रकारलाई ११ वर्षको जेल सजाय
इथियोपियाको एक अदालतले स्विडेनका २ पत्रकारहरूलाई त्यहा गैरकानुनी रूपले प्रवेश गरेको र आतंकवादी क्रियाकलापलाई समर्थन गरेको भन्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।
बाँकी ››
December 26 2011
चरमपन्थीको आक्रमणबाट ७० को मृत्यु
नाइजेरियाको उत्तरी क्षेत्रमा इस्लामी चरमपन्थीले गरेको आक्रमणमा ७० जनाको मृत्यु भएको छ ।
बाँकी ››
December 25 2011
युरोपेली युनियनको युवा रोजगार
युरोपेली युनियनमा संलग्न रहेका २७ सदस्य राष्ट्रका युवालाई स्कुल छाडेको चार महिनाभित्र काम दिने, अध्ययन गराउने वा तालिम दिने गरी कार्यक्रमको योजना...
बाँकी ››
December 23 2011
बम आक्रमणमा ६९ को मृत्यु
इराकको राजधानी बग्दादमा भएको बम आक्रमणमा ६९ जनाको मृत्यु भएको छ भने अरू सयौँ मानिस घाइते भएका छन् ।
बाँकी ››
December 23 2011
लागुऔषधको कारोबारमा संलग्न २२ को हत्या
मेक्सिकोको प्रहरी र सेनाको कारबाहीका क्रममा लागुऔषधको अवैध ओसारपसार र बिक्री-वितरण गर्ने समूहका कम्तीमा पनि २२ जना...
बाँकी ››
December 20 2011
फिलिपिन्समा बाढीका कारण मृत्यु हुनेको संख्या हजारको नाघ्यो
फिलिपिन्समा आएकेा भिषण बाढी र तुफानका कारण मृत्यु हुनेको संख्या बढेर एक हजार पुगेको छ ।
बाँकी ››
December 20 2011
उत्तर कोरियाली नेता किमको निधन
उत्तर कोरियाली नेता किम जोङ इलको ६९ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।
बाँकी ››
December 18 2011
अमेरिकी सैन्य कारबाही समाप्त
इराकमा रहेका अमेरिकी सैनिकले इराक छाडेर कुवेत गएपछि अब आधिकारिक रूपमा अमेरिकी सैन्य कारबाही समाप्त भएको छ ।
बाँकी ››
December 18 2011
इन्डोनेसियामा डुंगा दुर्घटना, सय बढी बेपत्ता
इन्डोनेसियाको जाभाद्वीपमा डुंगा दुर्घटनामा परि सयभन्दा बढी यात्रुहरू हराइरहेका छन् ।
बाँकी ››
December 18 2011
बाढीका कारण फिलिपिन्समा चार सयको मृत्यु
फिलिपिन्समा आएको बाढीको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या चार सय नाघेको छ ।
बाँकी ››
December 17 2011
मन्डेलालाई गोप्य क्यामराको निरीक्षण
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स तथा एपीले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई निरीक्षण गर्न क्यामरा राखेको सार्वजनिक भएको छ ।
बाँकी ››
December 16 2011
विषाक्त मदिराका कारण १३५ को मृत्यु
भारत पश्चिम बंगालको २४ परगना जिल्लामा विषाक्त मदिरा सेवनका कारण १३५ जनाको मृत्यु भएको छ ।
बाँकी ››
December 14 2011
दुर्घटनामा १२ बालबालिकाको मृत्यु
चीनको उत्तरी क्षेत्र जियागङ्सुमा मंगलबार भएको बस दुर्घटनामा १२ बालबालिकाको मृत्यु भएको छ ।
बाँकी ››
December 13 2011
अमेरिकासँग सम्बन्ध सुधार हुँदैन : गिलानी
पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीले पाकिस्तान र अमेरीकाबीचको सम्बन्ध तत्काल सुधार नहुने संकेत गरेका छन् ।
बाँकी ››
December 11 2011
अन्ना हजारेको एक दिने अनशन
भारतका सामाजिक कार्यकर्ता अन्ना हजारेले भ्रष्टाचारविरोधी लोकपाल विधेयकको मुद्दालाई लिएर पुनः एक दिने अनशन थालेका छन् ।
बाँकी ››
December 11 2011
हेलिकोप्टर दुर्घटनामा एघारको मृत्यु
फिलिपिन्सको राजधानी मनिलामा भएको एक हेलिकप्टर दुर्घटनाका क्रममा एघारजनाको मृत्यु भएको छ ।
बाँकी ››
December 10 2011
कोलकाताको एक अस्पतालमा आगलागी, ७६ को मृत्यु
भारतको कोलकातामा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ७६ बिरामीको जलेर मृत्यु भएको छ ।
बाँकी ››