आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    सम्पादकीय
    मुलुकलाई फेरि द्वन्दमा धकेल्ने प्रयास
    May 03 2010

    एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस एमालेका कारण मुलुक फेरि द्वन्द्वमा जाने खतरा बढेर गएको एकीकृत नेकपा माओवादीले अनिश्चित आमहड्तालको आह्वान गरेको आमहड्तालका कारण मुलुक ठप्प भएको

    मुलुकभरका कुनै पनि शिक्षण संस्था, कलकारखाना, औद्योगिक प्रतिष्ठान, र्सार्वजनिक तथा निजी सवारी साधन चलेका छैनन् सिंगो मुलुक ठप्प हुँदा नागरिकले भोग्ने पीडा छँदैछ, मुलुकले दैनिक अरबौंको नोक्सान व्यहोर्नु परेको

     

    मुलुकले पटकपटक भोग्दै आएको यस्तो प्रकारको पीडा कहिले कसरी अन्त हुने हो अहिलेसम्म त्यसको कुनै छनक मिलेको छैन

     

    संविधान जारी गर्नुपर्ने दिन जेठ १४ गते नजिकिँदै गर्दा बढेको अन्यौल अराजकताले मुलुकवासी चिन्तित बन्नु स्वभाविक जेठ १४ गतेसम्म शान्ति प्रक्रिया टुंगोमा पुर्याएर संविधान जारी गरी सक्नुपर्ने थियो, तर त्यो समय सीमामा यी दुवै महत्वपूर्ण कार्यभार पूरा नहुने भएको यसबाट दलहरु चुकेका छन् प्रष्टसँग भन्नुपर्दा संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरु मध्ये प्रमुख तीन ठूला दलहरुको असफलता हो यो

     

    सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, नेपाली कांग्रेस संविधान सभाको सबैभन्दा ठूलोदल एकीकृत नेकपा माओवादी यो अवधिमा नराम्रोसँग चुकेका छन् उनीहरुकै कारण शान्ति प्रक्रिया निस्कर्षा नपुगेको नयाँ संविधान बन्न नसकेको हो यो अब कसैले कुनै पनि प्रकारबाट लुकाउन खोजे पनि लुक्न सक्ने छैन

     

    यी तीन दलले एकले अर्कालाई दोष दिएर अब उम्कन पाउने छैनन तीन दलमध्ये कसैको जिम्मेवारी बढी कसैको कम पक्कै तर, शान्ति प्रक्रियालाई टुंगोमा पुग्न नदिने संविधान जारी हुन नसक्ने अवस्थामा पुर्याउने काम ठूला दलहरुले नै गरेका हुन् संविधानसभाको निर्वाचन पछिको यो अवधि यी तीन दलको सत्तालिप्साका कारण वर्वाद भएको दुनियाँले बुझेका छन्

     

    माओवादीको जारी आन्दोलनले मुलुकको समस्या समाधान गर्न सक्छ भन्नु थप मूर्खता हुनेछ माओवादीले बाहिर जति सुकै चर्का ठूला कुरा गरे पनि यो आन्दोलनको मूल उद्देश्य सरकारको नेतृत्व आफूले लिनेमै केन्द्रित त्यसमा पनि प्रचण्डको नेतृत्वमा सरकार बनाउने मूल उद्देश्य यो आन्दोलनको देखिन्छ

     

    नेपाली जनता शान्ति चाहन्छन् आफूले दुःख गरेर आर्जन गरेको सम्पत्तिको सुरक्षा चाहन्छन्, आफ्ना सन्ततीको सुरक्षित भविष्य देख्न चाहन्छन् अनि सुखी समृद्ध नेपाल बनेको हेर्न चाहन्छन् आम नेपाली माओवादी, कांग्रेस अथवा एमाले जसको सरकार भए पनि जनताको चाहना यही हो जनताले प्रचण्डको सरकार पनि हेरेका छन् उनीहरुले माधव नेपालको सरकार पनि व्यहोरिरहेका छन्

     

    दुवैले आआफ्ना शासनकालमा के के गरे सब लेखाजोखा जनताले गरेका छन् भविष्यमा गर्नेछन् तर्सथ जनताको आँखामा छारो हाल्ने काम दलहरुले तत्काल बन्द गर्नुपर्दछ

     

    समय अझै पनि घडि्कएको छैन सहमतीको कुनै विकल्प छैन तीन ठूला दल मिलेमा मात्रै मुलुककमा तत्काल देखिएको अन्यौल, अराजतकता हट्नेछ मुलुकले सहज निकास पाउनेछ त्यस निम्ति अब प्रचण्ड माधव नेपालवाहेकको व्यक्तिलाई सरकारको नेतृत्व दिनु उपयुक्त विकल्प हुन सक्छ यी दुवैको नेतृत्वले सफलता हासिल गर्न सकेनन् फरक यत्ति हो हिजो प्रचण्डले जनताका नामा मस्ती गरे आज माधवले जनताका नाममा तरमारी रहेछन् यी दुवै असफल हुन् दुवैले बहुमतको नेतृत्व गरे, तर र्सवसम्मत गराउन सकेनन् अब र्सवसम्मत नेतृत्वको खोजी गर्न अलिकति पनि ढिला गरिनु हुन्न

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक