आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    कला/सिनेमा
    पढाइ र व्यापरमा मस्त हिरोईन
    May 18 2010

    आफ्नो पहिलो फिल्म 'कहाँ भेटिएला'बाट चर्चामा आएकी अभिनेत्री श्वेता खड्का, हाल आफ्नो पढाइमा व्यस्त छिन्।जनमैत्री क्याम्पसमा बी.ए तेस्रो वर्षमा अध्ययनरत श्वेता मेजर गणितकी छात्रा हुन्। 'कहाँ भेटिएला'मा अभिनय गर्दा स्नातक भर्खर सुरू गरेकी श्वेताले नेपाली फिल्ममा संख्यात्मक भन्दा गुणात्मक फिल्म खेल्ने बताएकी छिन्।

     

    भर्खर अष्ट्रेलियाको हर्सवेलमा ४ दिनसम्म 'कहाँ भेटिएला' को शो सिध्याएर नेपाल फर्केकी श्वेता अन्तराष्ट्रिय व्यापारिक संस्था एमआरएसमा कार्यरत समेत रहेकी छिन्। आफ्नै लगानीमा स्थापना गरिएको एमआरएस् स्थापना गनु अघि उनी अन्तराष्ट्रिय निमार्ण सम्बन्धी सामान सप्लाई गर्ने कम्पनीमा ६ वर्ष बिताइसकेकी छन्। 'हाम्रो कम्पनीले नेपाली बजारमा जर्मनी कम्पनीको निमार्णको सामान बिक्री गर्छ। ' व्यापारिक रूपमा उनले भनिन्।

     

    उनको काम भनेको चाँही सर्व कन्ट्रयाक्टर जस्तै रहेछ। 'क्याइन्ट डिलिङ' उनको जिम्मेवारी रहेछ। 'ग्राहकलाई सहजै मनाउन ग्राहो छ। 'उनी दावी गर्छिन,यस क्षेत्रमा कम महिलाहरू देखिएका छन्। जटिल काम र अफ्ठ्यारो स्थितिमा पनि काम गनुपर्ने भएकोले त्यति महिलाहरू यस क्षेत्रमा नआएका होलान्। सानैदेखि व्यापारमा इच्छा भएको हुनाले यसमै लागेकी छन्।

     

    उनको पछिल्लो फिल्म 'हाँसी देऊ एकफेर' रिलिज हुने क्रममा रहेको छ। 'दोस्रो वर्षमा अध्ययन गर्दा खेर यस फिल्म खेलेकी हुँ। त्योपनि प्रोटक्सनले करै लगाएपछि।' तपाई नेपाली फिल्म नखेल्ने मानसिकतामा हो भनि गरेको प्रश्नमा उनले भनिन्, पढाइ र काममा व्यस्त छुँ। फुर्सद मिलेकै छैन्। सानैमा पनि धेरै नेपाली फिल्म हेर्ने श्वेता, आफ्ना ढाडको समस्या लिइए एरोबिक सिक्न जादाँ फिल्म खेल्ने अवसर पाएको उनले बताइन्। व्यापारमा मलाई व्यापारीको रूपमा चिन्छन्।

     

     

    फिल्ममा सबै दर्शकले अभिनेत्रीको रूपमा चिन्छन्। आफ्नो अनुभव सुनाउदै उनले भनिन्, दुवै मेरा लागि महत्वपूर्ण छन्। व्यापारले मलाई प्रोफेसन लाइफमा खुसी पार्छ, फिल्मले मेरो पर्शनल लाइफलाई खुसी बनाउछ। 'बरू दुवैलाई मिलाएर लान्छु होला।' दशै लगत्तै उनी अर्को फिल्म खेल्ने कन्ट्रयाक गरिसकेकी छिन्।

    Comments
    Posted By: rabin shaha
    May 20, 2010
    very nice pusee
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक