आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    कला/सिनेमा
    आमा बनेर फर्किइन सिन्धु
    July 04 2010


    गायिका सिन्धु मल्ल गायन क्षेत्रमा फेरि फर्कीएकी छिन्न्केहि बर्षको अन्तराल पछि उनि यो क्षेत्रमा पुन: फर्किएकि हुन कलकारहरु बिदेश पलायन हुने क्रम संगै उनि पनि बिदेश गइन् वा गायन क्षेत्रमा भबिश्य नदेखेका कारण अन्य पेसा समाईन भन्ने जस्ता बिभीन्न चर्चा उनका बिषयमा चल्नथालेको समयमा उनी देखापरेकि हुन्

     

    उनि गायन क्षेत्रबाटनै भागेकी हुनन् नत उनले अन्य पेसानै रोजेकी छिन । अमेरिकादर्पणसंगको भेटका क्रममा गायन क्षेत्र बाट केहि समयका लागी बिश्राम लिएको उनले बताइन। भनिन् हरेक महिलाको चाहाना जिबनको अमुल्य क्षणको रुपमा पर्ने आमा बन्दाको क्षेण मेरो जिबनमा पनि  आयो त्यसैले पनि केहि समय गायन क्षेत्र बाट बिश्राम लिएकी हुँ

     

    ०६४मा पहिलो सन्तान कि आमा बनेका कारण गित संगित बाट बिश्राम लिएकी मल्ल हिम्टप एल्बम मार्फत पुन: देखा पर्दैछिन् । जसका गितहरु हाल रेकर्डिङ भैरहेको लोकपप , लोक शैलि ,आधुनिक ,लोकरक लगायतका सबै खाले रमाईला गितहरु यो एल्बममा समाबेस गराउदै छु उनले भनिन्

     

    ०५८ मा बुद्दी सागर बस्याल संग फुलमाया लोक दोहोरी एल्बमको गित गाएर गायन क्षेत्रमा पाईला बढाएकी यी गायीका लाई गायन क्षेत्रमा स्थापित भने लोक दोहोरी एल्बम ससुरालिले  गरायो । ०६० मा संगितकार सुधाम थापासंग बिबाह  गरेकी यि गायीका लाई विवाहले अन्य गायिकालाई जस्तै गायन क्षेत्र बाट टाढा भने गराएन "गायन क्षेत्रमा लागेका गायिकाहरु विवाह पछी बिस्तारै हराउछन् तर भने विवाह पछी चर्चाको शिखरमा पुग्न सफल भएँ" - उनले भनिन् । सोहि क्रममा उनले थपिन् - "विवाह अगाडी राति हिड्न अप्ठयारो थियो सबैको केटी प्रति हेर्ने नजर राम्रो हुँदैन थियो श्रीमान् यहि फिल्डमा भएर मलाई  सजिलो पनि भएको होला ।"

     

    विश्रामको समयमा पनि गायिका मल्लले पूर्णरुपमा विश्राम भने लिइनन् नेपाली नारीहरुको महान चाड तिजको अवसर पारेर उनका केही तिजका कोसेली सार्वजनिक पनि भए त्यसले तिजमा नै चर्चा पायो तिजसँगै सेलायो पनि उनले सुनाइन् -"गित संगितलेनै नाम,दाम पहिचान दिएकोले  यहाँका केहि नायक नायिका गायक गायिका जस्तै आफु विदेश पलायन हुने सोचमा नरहेको वताउदै भन्छिन् - ?यो क्षेत्र नै छाडेर काहा जाने ?"

     

    अमेरिका, जापान, युके, क्यानडा लगायत एक दर्जन भन्दा वढि मुलुकमा सांगितीक कार्यक्रमको  अनुभव समेत हासिल गरिसकेकी मल्ल कलाकार आफ्नै कारणले स्वसित हुनिगरेको बताउछी । भन्छीन् "रोयल्टी सिस्टम लागु भैसकेकोले यो कार्यन्वयनका लागी कलाकार अफैले पनि कानुनी आधार बनाउनु पर्छ ।"

     

    भिज्यो पछयौरी मेरो साबुनले धोई

    गोल भन्दा पनि कालो मेरो पोई

     

    के यो गित मार्फत तपाईंले पनी आफ्नो पिडा ब्याक्त गरिएको त होइन ? प्रस्न नसकिदै छेबैमा रहेका श्रीमान् तिर हेरिन् मुस्कुराइन् कपाल मिलाउदै भनिन् "यो गित मेरो श्रीमानलेनै तयार पर्नु भएको हो ।"

     

    सानैमा रेडियो नेपालमा बाल गित गाउन जन्म थलो दाङ् को श्रीगाउ बाट राजधानी आएकी यी गायीकाले गायन यात्रा सुरुका क्रममा ललित कला क्याम्मपस गन्धर्ब संगित बिध्यालयमा संगित संम्बन्धी पाँच बर्षको अध्यान पनि गरेकी छिन्। मौसम अनुसारको फेसन गर्न रुचाउने यी गायीका सारिरिक हाउभाउले कुनै मोडल भन्दा कम नभए पनि मोडलिङ्ग प्रति रुचि नभएको बताउछिनन्

     

    गित संगितमा लागेर यी गायीकाको एउटा इच्छा भने खोसिएको त्यो हो समाज सेवा गर्ने गायनको अलवा आगामी दिनमा अर्को पेसा गर्ने सोचाईमा रहेकी मल्ल भछिन्-"गित संगितमा लागेर आगामि दिनमा स्ट्यान्डर मेकिङ्ग गर्न गाह्रो ।"

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक