आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    टेक्सासमा नेपाली विद्यार्थीको मृत्‍यु
    July 26 2010

    -आइतबार बिहान १ बजे फार्मस ब्रान्च डालस बाट आफ्नो कोठा अर्विङ बेल्टलाइन तर्फ आउँदै गर्दा २६ बर्षका नेपाली विद्यार्थी बिपिन थापाको मृत्‍यु भएको समाचार प्राप्त भएको छ । थापा संगै सवार अर्का एक जनाको पार्कअलेण्ड मेमोरिएल अस्पातलमा उपचार भई रहेको कुरा पनि अर्विङ पुलिस तथा स्टार टेलिग्राम न्युजमा प्रकासित समाचार अनुसार थाहा भएको छ ।
    घट्ना र मृत्‍यु भएका थापा बारे थप समाचार अनुसन्धान पछी प्रकासित गरिने छ ।
    http://www.star-telegram.com/2010/07/26/2360550/man-dies-after-being-ejected-from.html#ixzz0uoy9lZbh

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक