आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    कालो सुचिमा परेको कम्पनीलाई एमआरपी
    July 29 2010

    काठमाण्डौ, जुला, साउन /  सरकारले कालो सुचिमा परेको फ्रान्सेली कम्पनी ओवरथरलाई मेसिन रिडेबल पासपोर्ट एमआरपी छपाईका लागि छनोट गरेको खुलासा भएको छ ।

     

    केन्या सरकारले एङ्ग्लो लिएसिङ्ग स्क्याण्डलपछि ओबरथरलाई कालोसुचिमा राखेको हो । २००५ मा बेलायतमा एङ्ग्लो लिएसिङ्ग फाइनान्स नामक कम्पनी खडा गरेर केन्याको एमआरपी छपाइको जिम्मा लिएको तथा उसलाई ६ लाख युरो कमिसन दिएको खुलासा भएपछि ओवरथर कालो सुचिमा परेको थियो ।

     

    यसैगरी ओवरथर टेक्नोलोजिज् यसअघि नै नेपाल राष्ट्र बैंकको कारवाहिमा परिसकेको पनि खुलासा भएको छ । ५ सय दरको नेपाली नोट छपाईको जिम्मा लिएको ओवरथर टेक्नोलोजिज सम्झौता अनुसार समयमा नोट उपलव्ध नगराएपछि राष्ट्र बैंकले गत कार्तिक २६ गते १२ हजार ५ सय डलर जरिवाना तिराएको थियो ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक