आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    न्यूयोर्कको ग्राउण्ड जिरोमा प्रदर्शनकारीको र्याली
    August 23 2010

    न्यूयोर्क, अगष्ट  /  अमेरिकास्थित न्यूयोर्क शहरको ग्राउण्ड जिरोमा इस्लामिक सास्कृतिक केन्द्र बनाउने अमेरिकी सरकारको प्रस्तावको समर्थन र विरोधमा सयौ प्रदर्शनकारीले र्याली निकालेका छन्।

     

    दुवै समुहको प्रदर्शनलाई ध्यानमा राखेर ग्राउण्ड जिरो क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ। निर्माणको विरोधमा रहेका प्रदर्शनकारीले ग्राउण्ड जिरोमा इस्लामिक सास्कृतिक केन्द्र बनाइए यसले अमेरिकामा जातिवादी खतरा निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

     

    सुरक्षा अधिकारीहरुले ग्राउण्ड जिरोमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको र र्याली निकालेका प्रदर्शनकारीहरु कसैलाई पनि गिरफ्तार नगरिएको बताएका छन्।

     

    सन् दुई हजार एकको सेप्टेम्बर एघारका दिन न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरको जुम्लयाहा  भवनमा अल कायदाले आक्रमण गर्दा तीन हजार मानिसको मृत्यु भएको थियो। जुम्ल्याहा भवन रहेको क्षेत्रलाई नै हाल ग्राउण्ड जिरोको नामले चिन्ने गरिन्छ।  

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक