आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    आक्रमणमा मारिएका बहत्तर मानिसको शव प्राप्त
    August 25 2010

     

    मेक्सीको, २५ अगष्ट / उत्तरी मेक्सीकोको ग्रामिण इलाका भएको हिसांत्मक आक्रमणमा मारिएका करिब बहत्तर मानिसको शव प्राप्त भएको छ।

     

    त्यहाँको सेनाका अनुसार, लागू औषध तस्करीमा संलग्न समूहले गरेको हिसांमा मारिनेमध्ये एक मेरिन सैनिक र तीन जना बन्दुकधारी रहेको बताइएको छ।

     

    लागू औषध तस्करको हिसांत्मक आक्रमणमा मारिएका अन्ठाउन्न पुरुष र चौध महिलाको शव तामौलिपसको सान फर्नान्दो स्थानमा फेला पारिएको जानकारी पनि सेनाले दिएको छ।

     

    मेक्सीकोमा गत चार वर्षको अवधीमा लागू औषध तस्करसँग सम्बन्धित हिसांमा परी करिब अठ्ठाइस हजार मानिसले ज्यान गुमाइसकेका छन्।

     

    लागू औषध तस्करका परस्पर विरोधी समूहबीच भएका भिडन्तमा मारिएका मानिसको सामूहिक चिहान पनि मेक्सीकोमा पटक पटक फेला पारिएको छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक