आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    फेस बुकले भदौ तीस देखि च्याट सेवा बन्द गर्ने
    August 27 2010

    अमेरिका, अगष्ट  /  लोकप्रिय सामाजिक सञ्जाल सोसियल नेटवर्किङ साइट फेस बुकले सर्च इञ्जिन इन्टरनेट एक्सप्लोरर सिक्सबाट हुने च्याट सेवा आगामी भदौ तीस देखि बन्द गरिने जानकारी दिएको छ।

     

    यद्यपी इन्टरनेट एक्सप्लोररको अन्य अपडेटेड भर्सन र अन्य ब्राउजरबाट भने फेसबुक च्याटमा कुनै असर पर्ने छैन। फेस बुक च्याटमा, कुरा गर्दा गर्दै अफलाइन हुने र सन्देश प्रवाह नहुने जस्ता विभिन्न समस्या देखिइरहेको समयमा फेसबुकले त्यसमा सुधार गर्न भन्दै इन्टरनेट एक्सप्लोररको भर्सन सिक्सबाट हुने च्याट बन्द गर्न लागेको जनाएको छ।

     

    विश्वभरका इन्टरनेट प्रयोगकर्ता बीच इन्टरनेट एक्सप्लोरर भर्सन सिक्स दोस्रो सबैभन्दा बढी प्रयोग हुने इन्टरनेट सर्च इञ्जिन हो। हाल विश्वका इन्टरनेट प्रयोगकर्ता मध्ये सत्र प्रतिशतले सोही भर्सनको इन्टरनेट एक्सप्लोरर प्रयोग गर्ने गर्छन्।

     

    फेसबुकले प्रयोगकर्ताहरुलाई आफ्नो ब्राउजर सर्भिस अपडेट गरेर आफ्नो च्याट सेवा कायम राख्न  सुझाव दिएको छ । फेसबुक हाल विश्वको सबैभन्दा बढी मानिसले प्रयोग गर्ने सामाजिक सन्जाल साइट हो। हालसम्म विश्वका करिव पचास करोड मानिसहरु फेसबुकमा दर्ता भैसकेका छ्न्। 

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक