आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    प्रदर्शनकारीमाथि रबरको गोलि र पानीको फोहरा
    August 27 2010

    अफ्रिका, अगष्ट  /  दक्षिण अफ्रिकाका सरकारी कर्मचारीहरुले तलव बढाउनुपर्ने माग गर्दै गरेको देशब्यापी प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोलि र पानीको फोहरा वर्षाएको छ।

     

    जोहान्सबर्ग शहरमा प्रहरी र प्रदर्शनकारीविच भिडन्त भएको छ। गत सातादेखि नै सरकारी कर्मचारीहरुले मासिक तलव ८ दशमलव ६ प्रतिशतले बढाइनु पर्ने माग राखेका छन्।

     

    प्रदर्शनमा शिक्षक, चिकित्सक लगायत निजामति कर्मचारीहरुको सहभागिता रहेको छ। सरकारी कर्मचारीहरुको प्रदर्शनका कारण दक्षिण अफ्रिकाका मुख्य शहरहरुको जनजीवन प्रभावित बनेको छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक