आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    तीन लाख जनतालाई अन्यत्र सार्न आदेश
    August 27 2010

     

    पाकिस्तान, अगष्ट / पाकिस्तानको दक्षिणी सहरमा बाढीले पानी किनारा नाघेर सहरतिर पसेपछि तीन लाख मानिसलाई अन्यत्र सार्न आदेश दिइएको छ 

     

    महिनाअघिदेखि भएको भारी मनसुनी वर्सँगै आएको बाढी उत्तरबाट दक्षिणी क्षेत्रतिर फैलिरहेको छ । बाढीले देशको पाँच भागको एक भागलाई प्रभावित बनाएको छ । यसैगरी, बाढीबाट करिब एक करोड ७० लाख जनसंख्यालाई असर पारेको छ 

     

    उच्च अधिकारी मन्जुर शेखका अनुसार बाढीले फकिर जोगोठ गाउँमा तटबन्ध भत्काएपछि ठाट्टा सहरका बासिन्दालाई बिहीबार राति अन्यत्र सार्न आदेश दिइएको थियो 

     

    "बाढी सहरतिर बढिरहेकाले गाउँका कम्तीमा ७० प्रतिशत अर्थात् तीन लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो," उनले भने । उनले सेनाका इन्जिनियरहरू तटबन्ध मर्मत गर्न सफल हुने विश्वास व्यक्त गरे।

     

    तटबन्ध निर्माण नभएमा ठाट्टा पूरै डुब्ने सम्भावना रहेको पनि उनले बताए  यसअघि वरिपरिका सुजवाल, मिरपुर वोथारो र दार्रो सहरका चार लाख मानिसलाई अन्यत्र सारिएको थियो 

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक