आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    दातृराष्ट्रका प्रतिनिधिलाई आक्रमण गर्ने धम्की
    August 27 2010

    पाकिस्तान, अगष्ट / बाढीपहिरोले आक्रान्त पाकिस्तानमा विदेशी उद्धारकर्मी तथा दातृराष्ट्रका प्रतिनिधिलाई तालिवानले आक्रमण गर्ने धम्की दिएका छन् । पाकिस्तानमा विदेशीको बाक्लो उपस्थिति 'असह्य' हुने भन्दै उनीहरूले सो धम्की दिएका हुन् 

     

    तर, उक्त धम्कीबाट कति पनि विचलित नहुने संयुक्त राष्ट्रसंघले बताएको छ । यसअघि तालिवानी सशस्त्र समूहले विदेशी सहायताकर्मीमाथि आक्रमण गरिसकेको छ 

     

    विदेशी सहायताकर्मीमाथि तालिवानले पुनः आक्रमण गरेमा बाढीपहिरोपीडित ८० लाख नागरिकलाई मानवीय सहयोग र सामग्री उपलब्ध गराउन संघर्षरत कार्यक्रममा ठूलो बाधा पुग्ने अनुमान गरिएको छ 

     

    पाकिस्तानी तालिवानी प्रवक्ता आजम तारिफले अमेरिकी तथा अन्य बहुराष्ट्रिय सहयोग खास पीडितमाझ पुग्न नसकेको आरोपसमेत लगाएका छन् 

     

    बाढीपीडितलाई सहयोगभन्दा पनि विदेशीको अन्य कुनै कुत्सित उद्देश्य रहेको आरोपसमेत तालिवानले लगाएका छन् 

     

    राष्ट्रसंघीय मानवीय सेवा प्रमुख जोन होम्सले यस धम्कीबाट सरकारी सहयोगमा अगि्रम सतर्कता अपनाइने बताए । तर, बाढीपहिरोपीडितलाई गरिएको सहायता कार्यबाट कुनै पनि हालतमा विचलित नभई निरन्तरता दिइने प्रतिबद्धता उनले व्यक्त गरे 

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक