आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    सुन खानीमा फसेकाहरु सकुसल
    August 29 2010

     

    चिलि, ३० अगष्ट / तीन सातादेखि चिलिस्थित एक सुन खानीमा फसेका ३३ कामदारले टेलिफोन सम्पर्क गरी पहिलो पटक परिवारलाई आफूहरु सकुशल रहेको जानकारी दिएका छन्।

     

    खानीमा फसेका कामदारहरुका परिवारका सदस्यलाइ टेलिफोनमा कुराकानी गर्न विषेश प्रकारको फोन सुविधा उपलब्ध गराइएको थियो।

     

    फसेका कामदारहरुसँग कुराकानीको लागि उनीहरु प्रत्येकलाइ एक मिनटको समय दिइएको बताइएको छ।

     

    मनोबैज्ञानिकहरुले खानीभित्र फसेका कामदार र उनीहरुको परिवारको सदस्यसँगको टेलिफोन सम्पर्कले दुवैविचको आत्मविश्वास बढाउने र कामदारहरुलाइ जिवितै रहनको लागि मनोबैज्ञानिक हौसला मिल्ने बताएका छन्।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक