आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    फेसबुक सन्देशका कारण प्रहरी हिरासतमा
    August 31 2010

    क्यालिफोर्निया, ३१ अगष्ट / आफ्नी गर्लफ्रेन्डको फेसबुक पेजमा एउटा सन्देश देखेपछि यातना दिँदै चार दिनसम्म थुनेको अभियोगमा क्यालिफोर्निया निवासी एक पुरुषलाई प्रहरीले हिरासतमा राखेको छ।

     

    ३६ वर्षका एन्थोनी लोजान्जोलाई अपहरण, बन्धक, यातना लगायत अन्य अभियोगहरु लगाइएको छ।

     

    प्रहरी अधिकारीहरुका अनुसार आफ्नी २३ वर्षकी गर्लफ्रेन्डको फेसबुकमा कसैले राखेको एउटा सन्देश देखेपछि क्रुद्ध भएर उनले कपाल तान्दै घिसारेर मार्ने धम्की दिँदै डोरीले बाँधेर राखेका थिए।

     

    उनले त्यसरी यातना दिँदा घरमा दम्पतिको र झड्केलो बच्चासमेत रहेका थिए।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक