आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    लागु औषध तस्कर भाल्डेज पक्राउ
    September 01 2010

    मेक्सिको, ०१ सेप्टेम्बर/  मेक्सिको प्रहरीले कुख्यात लागु औषध तस्कर एडगार भाल्डेज भिल्लारिअललाई पक्राउ गरेको छ।

     

    अमेरिकामा जन्मेका भिल्लारिअलको गिरफ्तारी मेक्सिको सरकारको लागु औषध तस्करविरुद्धको शैन्य अभियानको लागि एक ठूलो सफलताको रुपमा लिइएको छ।

     

    बार्बी उपनामले चिनिने भिल्लारिअल मेक्सिकोमा सबैभन्दा कुख्यात लागु औषध तस्कर मध्ये एक भएको मेक्सिकोका अधिकारीहरुले बताएका छन्।

     

    मेक्सिकी-अमेरिकी मूलका बार्बीलाई अमेरिका तथा मेक्सिको दुवैमा सबैभन्दा खोजी गरिएका ब्यक्तीको सूचीमा राखिएको थियो।

     

    उनी विरुद्ध मेक्सिको र अमेरिकामा लागु औषध तस्करी बाहेक हत्या गरेको र हिंसा भड्काएको लगायतका गंभिर प्रकृतिका सयौ अभियोग लगाइएको बताइएको छ।

     

    सैंतीस वर्षीय बार्बी मेक्सिकोको गुप्तचर विभागले गरेको कारवाहीका क्रममा गिरफ्तारीमा परेका हुन्।  अमेरिकाले बार्बीको गिरफ्तारीको लागि सूचना दिने जो कोहीलाइ २० लाख डलर इनाम प्रदान गरिने घोषणा गरेको थियो।

     

    विश्वको सबैभन्दा बढी लागु औषध सम्बद्ध हिंसा हुने मेक्सिकोमा लागु औषध तस्कर र सुरक्षाकर्मीविच भएको भिडन्तका क्रममा सन २००६ को डिसेम्बर यता २५ हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक