आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    अमेरिकी सेनाले सबै कारवाही अन्त्य गर्दै
    September 01 2010

    अमेरिका, ०१ सेप्टेम्बर/  ईराकका प्रधानमन्त्री नुरी अल मलिकीले इराकमा अमेरिकी सेनाको कम्ब्याट अपरेसन सकिएपछि इराक स्वाधिन भएको बताएका छन्।

     

    सन् २००१ देखि इराकमा आफ्नो कारवाही जारी राखेको अमेरिकी सेनाले आज मध्यरात देखि आफ्नो सबै आक्रमक कारवाही अन्त्य गर्दै छ।

     

    अमेरिकी सेनाले इराक छाडेपछि इराकको सम्पूर्ण सुरक्षाको जिम्मेबारी इराकी सेनाले लिने पनि प्रधानमन्त्री मलिकीको भनाइ छ। अमेरिकी सेनाले इराक छाड्ने दिनको पूर्व सन्ध्यामा अमेरिकी उपराष्ट्रपति आघोषित इराक भ्रमणका क्रममा बग्दाद पुगेका छन्।

     

    बाइडनसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मल्लिकीले आजको दिन देखि इराक स्वाधिन र सार्वभौम भएको बताए। इराकमा अमेरिकी सेनाको कारवाही समाप्त गरेको अवसरमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी तथा इराकी जनतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

     

    इराकमा तैनाथ अमेरिकी सेनाले इराक छाड्ने तयारी गरिरहँदा पछिल्लो समय इराकमा हिंसात्मक आक्रमण बढेपछि त्यहाँको सुरक्षाको विषयलाई लिएर इराकीहरु चिन्तित देखिन्छन्। 

     

    अगष्ट महिनामा मात्र इराकका विभिन्न स्थानमा भएका आक्रमणमा परी कम्तिमा पचासी जनाको मृत्यु भएको छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक