आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    नेटोको आक्रमणमा दश जनाको मृत्यु
    September 02 2010

    अफगानिस्तान , ०३ सेप्टेम्बर /  अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धी संगठन नेटो नेतृत्वको सेनाले गरेको हवाइ आक्रमणमा परी दश जनाको मृत्यु भएको छ।

     

    राष्ट्रपति हमिद कार्जाइले सो घटनाको भर्त्सना गर्दै लोकतन्त्रको समर्थनमा जुटेका नागरिकलाई लोकतन्त्रका लागि लडाइ गर्नेले सम्मान गर्नुपर्ने बताएका छन्। नेटो सेनाका प्रवत्ताले भने सो हवाइ आक्रमण लडाकूको गाडिलाइ लक्षित गरी गराइएको दाबी गरेका छन्।

     

    अफगानी तालिबानसँग सहकार्य गरी अर्न्तराष्ट्रिय सुरक्षा सहायता बल इसाफ माथि आक्रमण गर्ने इस्लामिक मुभमेन्ट अफ उज्बेकिस्तानका  एक बरिष्ठ सदस्यलाइ लक्षित गरी सो हवाइ आक्रमण भएको पनि नेटोले बताएको छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक