आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    भिडन्तमा कम्तीमा पच्चिस जनाको मृत्यु
    September 03 2010

    मेक्सीको, ०३ सेप्टेम्बर / उत्तरी मेक्सीकोको मोन्टेरी शहरमा संदिग्ध लागू औषध तस्करी समूह र सुरक्षाकर्मी बीच भएको भिडन्तमा परी कम्तीमा पच्चिस जनाको मृत्यु भएको छ।

     

    उत्तरी मेक्सीकोको सिमा क्षेत्रमा लागू औषध तस्करीका समूहहरुले तालिम लिने गरेको सुचना पाएपछि सैनिकले तिब्र बनाएको कारबाही अभियानका क्रममा सो हताहति भएको जानकारी अधिकारीहरुले दिएका छन्।

     

     सो स्थानबाट गत हप्ता सेनाले सामूहिकरुपमा हत्या गरी बेवारिसेरुपमा फाँलिएका करिब बहत्तर जना अप्रावासीको शव फेला पारेको थियो। सैनिक कारबाहीका क्रममा मारिएका लडाकू सक्रिय लागू औषध तस्करी समूह नुइभो लिओनसँग आबद्ध भएको आशंका त्यहाँका अधिकारीहरुले गरेका छन्।

     

    मेक्सीकोका अधिकारीहरुले नुइभो लिओन तस्कर माथि अपहरण, हत्या र आक्रमणका घटना सक्रिय रहेको आरोप लगाउदै आएका छन्।

     

    राष्ट्रपति फेलिप काल्डेरोनले राष्ट्रका नाम दिएको सम्बोधनका क्रममा लागू औषध तस्कर विरुद्धको सैनिक कारबाहीलाइ समर्थन गर्न हिसांबाट निराशा बनेका जनतालाइ आग्रह गरेका छन्।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक