आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    साना दलहरुले मधेसी मोर्चासँग छलफल गर्दै
    September 03 2010

    काठमाण्डौ, सेप्टेम्बर , भाद्र / संसदमा प्रतिनिधित्व गर्ने साना दलहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गर्दैछन ।

     

    मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका नेताहरुसँग शनिबार छलफल हुने नेकपा मालेका महासचिव सीपी मैनालीले जानकारी दिए ।

     

    प्रधानमन्त्री चुनावमा एकीकृत नेकपा माओवादीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेलले पटक/पटकको चुनावमा पनि आवश्यक मत नल्याएपछि सहमति गरेर अगाडि बढ्नुपर्नेमा उनीहरुले जोड दिंदै आएका छन ।

     

    २० गते हुने प्रधानमन्त्रीको चुनावमा आवश्यक मत नल्याए सानादलहरुले प्रधानमन्त्री निर्वाचनको अन्त्यको माग गर्दै सोमबार राजधानीमा विरोध प्रदर्शन गर्ने तय गरेका छन । 

     

    सरकार निर्माणका लागि दवाव दिने उद्देश्यले प्रदर्शन गर्न लागेको जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक