आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    उपाध्यक्ष भट्टराई चढेको गाडि ठोक्कियो
    September 03 2010

    काठमाण्डौ, सेप्टेम्बर , भाद्र / गोरखाबाट काठमाडौ फर्कने क्रममा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराई चढ्नुभएको सवारी यात्रुवहाक बससँग ठोक्किन पुगेका छ। 

     

    उपाध्यक्ष डा भट्टराई सवार बा ८ च ७५८ नम्बरको गाडी लु १ ख ६१३९ नम्बर बसमा ठोक्किन पुगेको हो। 

     

    चितवनको दारेचोक गाविस-९ कुरिनटारमा भट्टराई चेढेको मोटेरले यात्रु वहाक बसलाई उछिन्न खोज्दा बसको पछिल्लो भागमा ठोक्किएको हो। 

    उपाध्यक्ष डा भट्टराई चढ्नुभएको गाडीको बायाँ ढोका नखुल्ने भएको छ।

     

    उपाध्यक्ष डा भट्टराई सोही ढोका नजिकको सिटमा बसे पनि उहाँलाई कुनै चोटपटक नलागेको बताइएको छ।

     

    भैरहवाबाट काठमाडौँतर्फ हिँडेको सो बसको पछाडिको भागले ११ बजेतिर ठक्कर दिएको डा भट्टराईका चालक कर्साङले जानकारी दिए।

     

    सो बसले करिब तीन किलोमिटरसम्म पनि साइड नदिइ हिँडेको र स्कर्टिङको गाडीलाई साइड दिएपछि अगाडि बढ्दा बसको पछाडिको भागमा ठोक्किन पुगेको उनले बताए। 

     

    दुर्घटनापछि बसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक