आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    भोलि पनि प्रधानमन्त्री नचुनिने लगभग निश्चित
    September 03 2010

    काठमाण्डौ, सेप्टेम्बर , भाद्र / दलहरु आ-आफ्नै अडानमा रहेका कारण भोलि पनि मुलुकले प्रधानमन्त्री नपाउने लगभग निश्चित नै बनेको छ ।

     

    माओवादीलाई समर्थन गर्ने तयारीमा रहेका दुई फोरम भित्रै विवाद र टेपकाण्ड सार्वजनिकले माओवादीको सम्भावना पनि कमजोर बन्दै गएको छ ।

     

    नेकपा एमाले तटस्त बस्ने पक्का भएपनि परिणाम आउने सम्भावना कम छ  । लगातार पाँच पटकको चुनावबाट पनि प्रधानमन्त्री चुन्न नसकेपछि व्यवस्थापिका संसदमा भोलि छैटौपटकको चुनाव हुँदैछ ।

     

    दलहरु आ-आफ्नै अडानमा कायम रहेपछि संसदबाट प्रधानमन्त्री चुन्न नसकेको हो । छैटौपटकको चुनाव हुन एकदिन बाँकी रहँदा पनि दलहरुले सहमति जुटाउन सकिरहेका छैनन् ।

     

    भोलि हुने चुनाव अघि नै सहमति जुटाउने भन्दै नेकपा एमालेले तयार पारेको सातबुँदे आधारपत्रबाट पनि कुनै निष्कर्ष निस्कने अवस्था देखिएको छैन ।

     

    सहमतिका लागि एमालेले कार्यदल गरे तापनि मुख्य दलहरुसँग प्रभावकारी रुपमा कुनै छलफल हुन सकेको छैन । भदौ ७ गते भएको पाँचौपटक चुनावपछि एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटीको बैठकमा र नेपाली काङ्ग्रेस महाधिवेशनको तयारी जुटेपछि दलहरुबीच दुई पक्षीय वार्ताहरु पनि यो बीच हुन सकेन ।

     

    आज पनि   मुख्य दलहरुबीच अहिलेसम्म कुनै पनि औपचारिक छलफलको तयारी नरहेको दलका नेताहरुले बताएका छन् 

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक