आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    बुद्ध एअरको विमान आपतकालिन अवतरण
    September 04 2010

    काठमाण्डौ, सेप्टेम्बर , भाद्र /  बुद्ध एअरको भैरहवाबाट काठमाण्डौका लागि उडेको एटिआर विमान गौतमबुद्ध विमानस्थलमा आपतकालिन अवतरण गरेको छ ।

     

    बु्द्धको उडान नम्बर ८५२ को एटीआरले उडान गरेको ९ मिनेटमै ईमरजेन्सी अवतरण गरेको विमानस्थलस्थित नागरिक उड्डयन तथा प्राधिकरण कार्यालय भैरहवाका निर्देशक देवानन्द उपाध्यायले बताउनुभयो

     

    विमान चालकदलका सदस्यले कपपिटमा अटो पाईलट अन र फल्स ईन्डीकेशन देखिएपछि आपतकालिन अवतरणका लागि अनुमति लिएको कार्यालयले जनाएको छ ।

     

    विमानमा क्याप्टेन भावना पन्तसहितको पाईलट, एस रावल, दुई परिचारिका र ४ यात्रु मात्र रहेका थिए । चालक दलले विमानलाई सुरक्षित रुपमा आपतकालिन अवतरण गराएका थिए

     

    बुद्ध एअरको प्राविधिक टोलीले निरीक्षण गरेपछि मात्र खराबी थाहा हुने छ र टोली जाने तयारी भैरहेको र दिउँसो पुग्ने बुद्ध एअर भैरहवाले जनाएको छ

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक