आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    लबक टेक्सासमा नेपाली प्रोफेसरलाई बधाई ज्ञापन - Resham GT, Lubbock, Tesax, USA
    September 06 2010

    लबक टेक्सासमा नेपाली प्रोफेसरलाई बधाई ज्ञापन
    टेक्सास राज्यको लबक शहरमा बस्ने नेपाली समुदायले भर्खरै टेक्सास ए. एण्ड एम्. युनिभर्सिटीका एसोसिएट प्रोफ़ेसर बाट प्रोफ़ेसर पदमा बढुवा हुनुभएकोमा डा. मेघनाथ पराजुलीलाई एक समारोहमा बधाई ज्ञापन गरेकाछन| करीब १२० जना नेपालीहरु बसोबास गर्ने लबकबासीहरु मा १०० जना जती उपस्थित रहेको उक्त कार्यक्रममा डा. पराजुलीले स्थानीय दाजुभाई, दिदिबहिनी तथा बाबुनानिहरुबाट प्राप्त यस सम्मानले आफु सार्है हर्षित एबं उत्साहित  भएको र सबैको सदिक्षा र सहयोगबाट नै यो सफलता पाएकोमा सबैलाई धन्यबाद दिनुभयो| डा. पराजुली हाल टेक्सास टेक युनिभर्सिटीमा Faculty तथा टेक्सास ए. एण्ड एम्. युनिभर्सिटीमा Cotton Entomology Research Program को प्रमुख र अमेरिकी Entomological सोसाइटी को अध्यक्ष हुनुहुन्छ|
    साथै डा. पराजुली तथा श्रीमती शर्मिला पराजुलीले भर्खरै मात्र लामो बीमार पछि निको भएर कलेज पढ्न सुरु गरेका आफ्ना छोरा स्वागत पराजुलीको देखभाल प्रति चासो राख्ने एबं अपार सहयोग पुरयाउनुहुने सम्पूर्ण मित्र, हितैषी एबं शुभचिन्तकहरु प्रति आभार ब्यक्त गर्नुभयो| श्रीमती पराजुलीले उक्त रात्रिभोजको आयोजना गर्नुभएको थियो|
     

    Comments
    Posted By: Jay Dhungel
    Sep 07, 2010
    Dear Prof.Meghnath Parajulee,

    "Congratulation"

    Regards

    Jay Dhungel
    Rockhampton QLD Australia
    Posted By: Tek GT
    Sep 07, 2010
    Congratulation Megh dai from Teku Bhai and family.
    Posted By: Mukti Ghimire
    Sep 07, 2010
    Congratulation to Dr. Parajulee sir for acheiving full Professorship award at Texas A & M University.
    Posted By: Thaneshwar Pandey
    Sep 12, 2010
    congratualtion Prof. Meghnath ji, wish you all the best for better achievement
    Posted By: dr. Krishna Prasad Bista
    Sep 08, 2010
    megha ji bhadai chha Professor hunu Bhayako ma.
    Posted By: Dr. Krishna Prasad Bista
    Sep 08, 2010
    megha ji bhadai chha Professor hunu Bhayako ma.
    Posted By: shankar parajulee
    Sep 09, 2010
    daju congratulation.
    Posted By: Dhrub Wagle & Dharana Wagle( Indu didi )
    Sep 10, 2010
    Congratulation Dr.Meghnath jee
    Posted By: Sarita Neupane
    Sep 11, 2010
    Many Many congratulations!!!!
    Posted By: Kailash Pyakuryal
    Sep 11, 2010
    Dear Parjuli Ji

    Hearty Congratulations for your very Fulfilling Achievement!
    Posted By: Surendra K.C.
    Sep 11, 2010
    Dear Professor Parajuli,

    Hearty Congratulation for your great achievement. We all Nepalese are proud of you.
    Posted By: Ambika Adhikari Tiwari
    Sep 11, 2010
    Megh Dai and Bhauju! Congratulation on your great achievement. We all are proud of you.
    Posted By: Lila Shrestha
    Sep 06, 2010
    Congratulations! Prof. Meghnath Parajuli.
    Posted By: Kapas Hakim
    Sep 06, 2010
    Very nice article by Resham Gharti. It is nice to hear that small town such as Lubbock continues to have regular social functions to enrich Nepali culture and shares its news with other Nepalese friends.
    Posted By: Thaneshwar Pandey
    Sep 12, 2010
    congratualtion Prof. Meghnath ji, wish you all the best for better achievement
    Posted By: Ashish Sapkota
    Sep 20, 2010
    Congratulation Mama!
    Posted By: Anand Sapkota
    Sep 20, 2010
    Congratulation for being Professor!
    Posted By: Basu Shrestha
    Sep 21, 2010
    Megh Sir,!Heartly Congratulation on your great achievement. We all are proud of you.
    Posted By: राजी आत्रेय
    Dec 11, 2010
    Congratulation ! Dr. Meghanath Parajulee for being Professor.
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक