आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    हतितालिका (तीज) को रात्रीभोज भब्यताकासाथ सम्पन्न
    September 06 2010


     अमेरिका-टेक्सास,  सेप्टेम्बर-6  डालास-फोर्टवोर्थ एरियामा अत्यन्तै लोकप्रिय संगठन इन्द्रेणी सास्क्रितिक संघले यस बर्ष २०६७ सालमा नेपाली महिलाहरुको महान चाड हरितालिका(तीज्) को पुनित आवसरमा संघको आफ्नै कार्यालय अर्विङ्, टेक्सासमा सेप्टेम्बर ४ सनिबार्का दिन करिव ३०० जना भन्दा बढी महिला दीदि-बहिनी तथा दज्यु-भाइहरुको सहभागितामा अत्यन्तै हर्सोल्लासपूर्ण बातावरणमा तीजको कार्यक्रम् नाच, गान र मनोरन्जन गरि सम्पनन भयको छ । उक्त कार्यक्रम अत्यन्तै सफल्, प्रभावकारी, तथा जीवनपर्यन्त अविस्मरणीय रहेको कुरा सहभागी महिला दीदी-बहिनिहरुवाट थाहाभएको छ ।
     

    महिला दीदि-बहिनीहरुले बर्ष भरिका आफ्ना अनुभव र खुसीहरु साटासाट गर्ने तथा महिलाहरु बर्षको कम्तीमा एक पटक साङ्गै बसी रमाइलो गर्ने संगमको रुपमा रहेको यस चाडलाई् नेपाली महिलाहरुले बिशेष महत्वकासाथ मनाउने गर्छन् । उक्त हरितालिका (तीज्) पर्वको अगाडी महिलाहरु वर्त बसी अबिवाहीत नारीले असल श्रीमान पाऊँ तथा बिवाहित नारीले आफ्नो श्रीमानसँग सदैब सुम्धुर सम्वन्ध र कहिल्यै पनि श्रीमान श्रीमती वीच नराम्रो बातावरण श्रीजना नहोस् र सधैं सुखी जीवन विताउन पाऊँ भनी भगवान शिवको पुजा आरधणा गर्ने गर्दछन ।
    सात समुन्द्र पार आई पनि यतिका दिदी-बहिनीहरुलाई उपस्थित गराई पूर्व मेची देखि पश्चिम महाकाली सम्मका आ-आफ्नै खाले गीत्, न्रित्य,भाषा र शैली  कला र सस्क्रितीलाई  संगम बनाउन सफल यस इन्द्रेणी सस्क्रितिक संघलाई सम्पूर्ण सहभागी महिलाहरुले नेपालमै कार्यक्रम सन्चालन भयको वा म आफ्नै गाउ-थौमा रहेको झझल्को दिन सक्षम रहेको र कार्यक्रम अत्यन्तै ब्याबस्थित्, सबैलाई सम्मान्पूर्ण बातावरण दीइयको नास्त र रात्रिभोजकोपनी  राम्रोप्रबन्ध मिलाउनुको साथै अत्यन्तै मनोरन्जन प्रदान गरेको भनी प्रसम्सा गर्नु भयको थियो । आफ्नै संघमा न्रीत्य  प्रसिक्षण लिइ रहेका कलाकारहरुको न्रित्यबाट सुरुगरियको कार्यक्रम राती ८ बजे देखि बिहान २ बजेसम्म चलेको थियो भने न्रित्यमा भग्लिने कलकार्हरुमा छविकला पाठक, मनु आचार्य, याशिका बाठा, चन्द्रकला चुदाल्, नर्बदा राणा, मनु थापा, आयुशा ओझा, समी अधिकारी  तथा शर्मिला खड्का हुनुहुन्थ्यो ।

    कृपया तलको लिंकमा गयर कार्यक्रम भिडियो हेर्नुहोला |

    Youtube : Indreni culture Teej 2010

    http://www.youtube.com/watch?v=M5NVL0naDeg

    http://www.youtube.com/watch?v=EuHz38HnbAY
     

     बिशेष सम्बाददाता
    युवराज लामिछने, अर्विङ, टेक्सास
     

     

    Comments
    Posted By: chandra bdr chudali
    Sep 09, 2010
    ramro lageyo.
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक