आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    बाढी र पहिरोबाट अठतिस जनाको मृत्यु
    September 06 2010

     

    ग्वाटेमाला, ०७ सेप्टेम्बर / क्यारेवियन राष्ट्र ग्वाटेमालामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

     

    भिषण वर्षापछि ग्वाटेमालाको प्रमुख इन्टर अमेरिकन राजमार्गका अधिकांश स्थानमा गएको पहिरोमा परी भने सयौ मानिस हराइरहेका छन्। पहिरोमा करिब एक सय मानिस पुरिएको बताइएको छ।

     

    पुरिएका मानिसलाई सुरक्षित रुपमा बाहिर निकाल्न उद्धार कार्यलाइ तीब्र बनाइएको छ।

     

    उता सान्टा मारिआ इस्टागुआकान शहर नजिक गएको पहिरोमा पुरिएका २३ जनाको शव निकालिएको अधिकारीहरुले जनाएका छन्। यद्यपी सो पहिरोमा अझै अन्य मानिस पनि पुरिएको आशङ्का गरिएको छ।

    अन्यको पनि जिवितै उद्धार गर्न सकिने आसा न्यून रहेको अधिकारीहरुले जनाएका छन्। पुरिएका मध्ये अधिकांश शनिबार पहिरोले पुरिएको बसका यात्रुलाई उद्धार गर्न गएका उद्धारकर्मी रहेको अधिकारीहरुले बताएका छन्।

     

    शनिवार पहिरोले एक यात्रु बाहक बस पुर्दा बसमा रहेका १२ जनाको मृत्यु भएको थियो। बाढी र पहिरोका कारण भएको जन धनको नोक्सानीलाई ध्यानमा राख्दै ग्वाटेमाला सरकारले मुलुकमा संकटकालको घोषणा गरेको छ।

     

    ग्वाटेमालामा  दुई दिन देखि अविरल वर्षा भइरहेको छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक