आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    माओवादी कब्जामा रहेका प्रहरी मुक्त
    September 06 2010

    भारत, ०७ सेप्टेम्बर / भारतीय माओवादीको कब्जामा रहेका तीन जना प्रहरी मुक्त भएका छन्। बिहार प्रहरीका प्रवक्क्ता पी. के.ठाकुरले माओवादी कब्जामा रहेका तीनै जना प्रहरी मुक्त भएको पुष्टि गरेका छन्।

     

    भारतीय माओवादीले घोषणा गरे अनुरुप बन्धक बनाइएका प्रहरीलाई उनीहरुले हिजो बिहान नै मुक्त गर्नुपर्ने थियो। आठ दिन अघि बिहारको लखिसराय जिल्लामा भएको प्रहरीसँगको भिडन्तका क्रममा माओवादी कार्यकर्ताले ४ जना प्रहरीलाई नियन्त्रणमा लिई बन्धक बनाएका थिए।

     

    सो भिडन्तमा ७ प्रहरीको मृत्यु भएको थियो। बन्धक बनाइएका एक जना प्रहरीको भने उनीहरुले हत्या गरिसकेका छन्।

     

    माओवादीले बन्धक बनाइएका प्रहरीको रिहाइको लागि बिहारका विभिन्न कारागारमा रहेका आफ्ना ८ कार्यकर्ताको रिहाइको माग राखेको थियो।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक