आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    न्युजिल्यान्डमा शक्तिशाली भूकम्प
    September 06 2010

    न्युजिल्यान्ड, ०७ सेप्टेम्बर / न्युजिल्यान्डमा आइतबार बिहान ७ दशमलव ० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि पुनः ५ दशमलव ४ रेक्टर स्केलका कैयौँ धक्का आइरहेका छन् 

     

    भूकम्पका झट्काका कारण जनजीवन आतंकित बनेको छ । भूकम्पका झट्कासँगै तीव्र वेगको शक्तिशाली आँधीबेहरीले भूकम्पपीडित जनता थप त्रसित बनेका छन् 

     

    क्रिस्टचर्चका सार्वजनिक सुरक्षा अधिकारीले महानगरका आवास भवनलाई अझै क्षति पुर्‍याउन सक्ने बताएका छन् 

     

    शनिबार राति हजारौँ नागरिक आ-आफ्ना घर छाडी साथीभाइ सामाजिक कल्याण केन्द्र (धर्मशाला) मा बास बस्न बाध्य भएका छन् 

     

    भूकम्पपीडितलाई सैनिक उद्धार दलले खानपानको प्रबन्ध मिलाएको छ । सन् १९३० देखियता यस्तो विनाशकारी भूकम्प न्युजिल्यान्डमा कहिल्यै नगएको बताइएको छ 

     

    अहिलेको भूकम्पले एक अर्ब ४४ करोड अमेरिकी डलरबराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमानले देखाएको प्रधानमन्त्री जोन कीले बताएका छन् 

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक