आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    मधेसी मोर्चा आज पनि तटस्थ बस्ने
    September 07 2010

    काठमाण्डौ, ०७ सेप्टेम्बर ,२२ भाद्र / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले आज हुने सातौ पटकको प्रधानमन्त्रीको निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ ।

    मोर्चाको भर्खरै सम्पन्न भएको बैठकले कुनै पनि दललाई समर्थन नगरी तटस्थ बस्ने निर्णय गरेको हो ।

    मधेसी जनअधिकार फोरम मोर्चाबाट अलग भएपछि आज मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका नेताहरुको बैठक बसेको हो ।

    तैपनि फोरम लोकतान्त्रिकका केही सभासद्हरुले भने तटस्थ बस्ने पार्टीको निर्णय परिवर्तन गरी मत हाल्नुपर्ने बताएका छन् ।

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक