आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    आगलागीमा परि श्रीमान-श्रीमतीकै मृत्यु
    September 07 2010

    काठमाण्डौ, ०७ सेप्टेम्बर ,२२ भाद्र / ओराङ गाविस-९ स्थित एक घरमा आगलागी हुँदा गएराति श्रीमान्-श्रीमतीकै मृत्यु भएको छ। जिल्लाको उत्तरी यो गाविसको ससलिङ गाउँका जङ्गबहादुर तामाङको घरमा आगलागी हुँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

    स्थानीयहरुका अनुसार रातको करिब एक बजे घरमा आगो लागेको थियो। आगलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको स्थानीय शिक्षक कैलाश खड्कालाई उद्धृत गर्दै ओराङका गाविस सचिव नारायण सुवेदीले जानकारी दिए।

    आगलागीका बेला घरको बार्दलीमा सुतेका तमाङका बुहारी र नाति-नातिना भने भागेर ज्यान जोगाएका थिए।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक