आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    सभासद बसेको घरमा बम बिस्फोट
    September 07 2010

    काठमाण्डौ, ०८ सेप्टेम्बर ,२३ भाद्र / संविधानसभाका सदस्य मोहम्द इस्तीयाक राई बस्दै आएको बाँकेको जयसपुर ६ स्थित एक घरमा अज्ञात् समूहले बम बिस्फोट गराएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी विनोद घिमिरेका अनुसार सभासद्का भिनाजु मोहम्द अयुग राईको नाममा रहेको घर अगाडि सुतली बम विस्फोट गराइँदा च्यानल गेट र छेउमै राखेको एक भारतीय यूपी ७८ एजी २१२२ नम्बरको कारमा सामान्य क्षति पुगेको छ ।

    बम विष्फोटको आवाज सुनेर छतमा सुतिरहेका छिमेकी २५ वर्षका मोहम्मद अहमद राई छतबाट खसेर घाइते भएका छन् ।

    विष्फोटको अहिलेसम्म कुनै समूहले आधिकारिक रुपमा जिम्मेवारी लिएको छैन । सभासद् राई मधेसी जनअधिकार फोरम नेपालको बाँके क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको हो ।

    केही दिनअघि मात्र जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीले मधेसवादी दलहरुले मधेसका मुद्दा बिसे्रर माओवादीसँग मिलोमतो गर्न लागेकाले जनकारवाही गर्ने चेतावनी दिएको थियो ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक