आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    आज कुसे औंसी देशभर मनाईंदै
    September 07 2010

    काठमाण्डौ, ०८ सेप्टेम्बर ,२३ भाद्र / आज भाद्र कृष्ण अमावस्या अर्थात् कुसे औंसीका अवसरमा नेपाल राज्यभर हिन्दू धर्मावलम्बीहरु वर्ष भरि देवकार्य तथा पितृकार्यमा पवित्र मानी प्रयोग गरिने कुस घर घरमा भित्र्याउँदै छन् ।

    आजका दिन पितृदेवो भव भन्ने मान्यताअनुसार आफ्ना बाबुलाई मन पर्ने गरी काठमाडौंको उत्तरपट्टि रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई सम्झनास्वरुप श्राद्ध तर्पण आदि गर्ने चलन छ ।

    आजै नेपालका राष्ट्रिय विभूति मोतीराम भट्ट जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ ।

    बिसं. १९२३ साल भाद्र कुसे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कुसे औंसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्ट माध्यमिक कालीन नेपाली साहित्य र शृङ्गारिक धाराका प्रवर्तक हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक