आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    साउन र भदौको बीचमा चौधजना हराए
    September 07 2010

    काठमाण्डौ, ०८ सेप्टेम्बर ,२३ भाद्र / काभ्रेपल्चोक जिल्लामा साउन र भदौ महिनाको बीचमा महिला र बालबालिका गरि १४ जना हराएका छन् ।

    जिल्लाको विभिन्न गाविसहरुबाट ७ जना बालक र ७ जना महिला हराएको उजुरी जिल्ला प्रहरी कार्यलयमा आएको प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रीकी प्रहरी सहायक निरीक्षक कल्पना सापकोटाले जानकारी दिनुभएको छ ।

    हराएपछि उजुरी गर्न आउने र भेटाएपछि जानकारी नगराउने बानीले खोजी कार्यमा प्रहरीलाई गाह्रो हुने गरेको निरीक्षक सापकोटाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक