आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    शान्ति प्रकृया सुस्त र अनियमित - ल्यानग्रेन
    September 08 2010

    काठमाण्डौ, ०८ सेप्टेम्बर ,२३ भाद्र / संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख करिन ल्यानग्रेनले नेपालको शान्ति प्रकृया असफल नभएपनि अपेक्षकृत रुपमा ज्यादै सुस्त र अनियमित तवरले अघि बढिरहेको आरोप लगाउनुभएको छ ।

    नेपालमा अनमिनको म्याद थप्ने कि नथप्ने विवाद कायमै रहेको बेला अनमिन प्रमुख ल्यानग्रेनबाट यस्तो आरोप आएको हो ।

    सुरक्षा परिषदमा नेपाली समय अनुसार गएराती नेपाल सम्बन्धी प्रतिवेदन पेश गर्दे अनमिन प्रमुख ल्यानग्रेनले अवरुद्ध नेपालको शान्ति प्रकृयालाई अविलम्ब सही मार्गमा ल्याउनु पर्ने भन्दै सरकार गठन सम्बन्धी समस्या र अविश्वासको वातावरण तत्काल हटाउन राजनितिक दलहरुलाई आग्रह समेत गर्नुभयो ।

    उहाँले समयमा नयाँ संविधान जारी गर्न र सेना समायोजन सम्बन्धी समस्या सुल्झाउनु शान्ति प्रकृयाको प्रमुख कार्यभार बताउँदै नेपालमा जारि असुरक्षा र दण्डहिनताको अवस्था शान्ति प्रकृयाको प्रमुख चुनौती र बाधक भएको भनाई थियो । अनमिनको म्याद यही भदौ ३० गतेदेखि सकिदै छ ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक